स्वास्थ्य मन्त्रालयद्धारा कोरोनाबारे सम्पूर्ण जानकारी पाइने वेबसाइट र मोबाइल एप्स सुरू
१६ चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी (covid19.mohp.gov.np) र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ…
लडकडाउनको आज छैठौं दिनमा पनि लकडाउन उल्लङ्न गर्नेहरुको कमी भएन
काठमाडौं। नेपालमा लडकडाउनको आज छैठौं दिनमा पनि लकडाउन उल्लङ्न गर्नेहरुको कमी भएन । मर्निङवाकको नाममा विहान सडकमा आउनेहरुलाई प्रहरीले कारवाही गरेर सचेतना अभियान चलाएका छन्। त्यसरी लकडाउन उल्लङ्न गर्नेहरुलाई दुई घण्टा उभ्याएर कोरोनाभाइरसको संक्रमणको सचेतना…
आज मन्त्रिपरिषद बैठक बस्ने
काठमाडौं, १६ चैत्र । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार मन्त्रिपरिषद बैठक बस्ने तय भएको…
राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु
स्पेन । स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको । उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन्। स्पेनिस सञ्चारमाध्यमहरुका…
कोरोना संक्रमण बाट विश्वभरमा ज्यान गुमाउनेको संख्या ३० हजार ८ सय ५१
काठमाडौं / कोरोना संक्रमण (कोभिड-१९) बाट एकै दिन ३५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। विगत २४ घण्टामा विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। सबै भन्दा धेरै…
४४ डाक्टरसहित इटलीमा एकैदिन ९१९ जनाको मृत्यु
काठमाडौं । इटालीमा कोरोना भाइरस संक्रमणको कारण शुक्रबार ४४ जना डाक्टरसहित ९१९ जनाको मृत्यु भएको छ । यो सँगै इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ । यो दैनिक…
नेपालमा कोरोना भाइरसको पाँचौं संक्रमित भेटिए
काठमाडौं– नेपालमा पाँचौं व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाल आएकी २२ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.…
स्वास्थ्य मन्त्रालयले पाचौं संक्रमित भेटिएको पुष्टि
काठमाडौं, १५ चैत्र । कोरोना भाइरसको पाचौं संक्रमित भेटिएको छ । उनी बेल्जियमबाट फर्केकी १९ वर्षीया किशोरी हुन् । स्वास्थ्य मन्त्रालयले पाचौं संक्रमित भेटिएको पुष्टि गरेको हो । यसअघि संक्रमित चारजनामध्ये एकजना उपचारपछि नीको भइसकेको…
नेपाल एयरलाइन्सको विमान दुर्घटना
काठमाडौं -काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रन-वे नजिकै ‘अन्डरसुट’ भएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका…
साताव्यापी लकडाउनको आज पाँचौे दिन पनि विहानै देखि सडक सुनसान
काठमाडौं। कोरोनाभाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको आज पाँचौे दिन पनि विहानै देखि सडक सुनसान देखिएको छ। सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ। सुरक्षाकर्मीले सडकमा गुडेका प्रत्येक सवारीसाधनको चेकजाँचमा कडाइ…