नेपालगञ्ज उडेको नेपाल बायुसेवा निगमको बिमान सामान्य दुर्घटना
काठमाण्डौं । चैत १५ । औषधी लिएर नेपालगञ्ज उडेको नेपाल बायुसेवा निगमको बिमान केहि बेर अघि दुर्घटना भएको खवर प्राप्त भएको छ । काठमाडौबाट नेपालगञ्जका लागी उडेको विमान नेपालगञ्ज एरपोर्टमा अवतरणको क्रममा चिप्लीएर झाडीमा पुगेको…
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार
काठमाडौं, चैत १५ । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ। विश्व स्वास्थ संगठनका अनुसार शनिबार बिहन सम्म २७ हजार ३ सय २४ जनाले ज्यान गुमाएको तथ्याङक सार्वजनिक भएको छ। विश्वभर…
विश्वभर कोरोनाभाइरस कुन देशमा कति व्यक्ति सङ्क्रमण र मृत्यु
काठमाडौं, १५ चैत्र । विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु इटलीमा…
सरकारले कोरोना बारे जानकारी दिने नयाँ वेब पोर्टल एप्लिकेशन शनिबारदेखि सञ्चालनमा ल्याउने
काठमाडौं ।सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ www.danphehealth.com सञ्चालनमा ल्याउने भएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टैल एप्लिकेशन सञ्चालनमा ल्याउन…
नेपालमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको चारैजना विदेशबाट फर्किएका
काठमाडौं, १२ चैत्र । नेपालमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको चारैजना विदेशबाट फर्किएका हुन् । आजसहित पत्ता लागेका चारजनामध्ये दुईजना वैदेशिक रोजगारीका लागि खाडी राष्ट्रबाट फर्किएका हुन् । बाँकी दुईजनामध्ये एकजना अध्ययनका लागि फ्रान्स र…
लकडाउन उल्लङ्घन गर्ने व्यक्ति पक्राउ
काठमाडौँ- कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन मङ्गलबारदेखि एक हप्ताको लागि सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी शुक्रबार बानेश्वर चोकमा हिँडडुल गर्ने व्यक्तिलाई ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को माध्यमबाट पक्राउ गर्दै सुरक्षाकर्मी । तस्वीर : रत्न…
धनगढीमा कोरोनाकोे चौंथो संक्रमित भेटिए
धनगढी-कोरोना भाइरस (कोभिड–१९)को चौथो संक्रमित भेटिएका छन् ।संक्रमित व्यक्तिको सेती प्रादेशिक धनगढीमा उपचार भईरहेको छ ।हाल उनको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमित व्यक्ति ३४ बर्षिय नेपाली पुरुष रहेको बताईएको छ…
लकडाउन को आज चौथो दिन
काठमाडौं। नेपालमा लकडाउन भएको आज चौथो दिन पुगेको छ। चौथो दिन पुग्दा सरकारले अझ कडाइ गरेको छ। प्रहरीको अलावा सेनाको समेत सडकमा उपस्थिति देखिएपछि सर्वसाधारण अघिल्ला दिनमा जस्तो घरवाट वाहिर निस्कने हिम्मत गर्न सकेका छैनन्।…
लक डाउनकै बीच नर्सहरुलाई कोठा छोड्न घरवेटीको आग्रह
धनगढी : कोरोना संक्रमण फैलिएपछि धनगढीका तीन वटा अस्पताल तथा नर्सिङ होममा कार्यरत नर्सहरुलाई घरबेटीले कोठा छोड्न आग्रह गरेका छन् । सेती प्रादेशिक अस्पताल, निर्सग र माया मेट्रो अस्पतालमा कार्यरत नर्सहरुलाई उनीहरु डेरा गरी बसेका…
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेका संख्या २४ हजार ६५
एजेन्सी, १४ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ लाख ३१ हजार ६ सय ९ जना संक्रमित भइसकेका छन् । विश्वभर कोरोना भाइरसबाट मृत्यु…