ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

सरकारले ठूला खाद्य स्टोर तथा पसलहरूमार्फत आम जनताको घरमै खाद्य वस्तु पुर्याउने

काठमाडौं । सरकारले ठूला खाद्य स्टोर तथा पसलहरूमार्फत आम जनताको घरमै खाद्य वस्तु पुर्याउने भएको छ । सरकारले आम जनतालाई आवश्यक पर्ने अत्यावश्कीय खाद्यवस्तु तथा आवश्यक औषधिहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने भएको छ ।…

लकडाउनको उल्लंघन गर्ने एक हजार बढी सवारी साधन नियन्त्रणमा

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले  कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने एक हजार बढी सवारी साधनलाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट १ हजार ६३ सवारी साधनलाई…

‘लकडाउन २१ दिनसम्म लम्बिन सक्छ’

काठमाडौं - सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको छ । उच्चस्तरीय समन्य समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने…

स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध

काठमाडौं, चैत्र १२- नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएको छ । विश्वलाई नै चुनौती बनेको कोरोना भाइरस रोकथामका लागि केहि सहयोग गर्ने आशयले चेम्बरले मास्क उपलब्ध गराएको हो ।…

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नजिक

काठमाडौं, १२ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या चार लाख कटेको छ । संक्रमित भई मृत्यु हुनेको संख्या २० हजार नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ४ लाख…

नेपाल चेम्बर अफ कमर्शले आपूर्ति व्यवस्था सहज बनाउने उदेश्यका साथ समन्वय समिती गठन

काठमाडौं,चैत्र १२- नेपाल चेम्बर अफ कमर्शले काठमाडौं,चैत्र १२- नेपाल चेम्बर अफ कमर्शले आपूर्ति व्यवस्था सहज बनाउने उदेश्यका साथ समन्वय समिती गठन गरेको छ । कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न हाल लकडाउन भएको परिस्थितिमा औषधी, मास्क,…

राष्ट्रिय आविष्कार केन्द्रलाई रकम हस्तान्तरण

काठमाडौं – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिहरूले संकलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ। नेपाली जनसम्पर्क समिति साइप्रससहित संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारका नेपाली पनि पठाएको रकम नेपाली…

एनआरएनए ले कोरोना भाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरनोना विरुद्ध जुध्न घोषणा गरेको रू १…

नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

काठमाडौं। नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। हिजो राति प्राप्त भएको कोरोनाभाइरस परिक्षण रिपोर्टमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुष्टि गरेका छन्। कोरोनाभाइरसको संक्रमण देखिएका…

भारतबाट फर्केका ९५ जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले क्वारेन्टाइमा राख्न जिम्मा

काठमाडौ, १२ चैत्र । डडेल्धुरा जिल्लामा भारतबाट फर्केका ९५ जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले क्वारेन्टाइमा राख्न जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । मङ्गलबार सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट आएका डडेल्धुरा जिल्लाका…