किहु अरुणोदय समाज काठमाडौंद्वारा सिग्देल र थापा सम्मानित
काठमाडौं, ०६ कार्तिक - तनहुँ स्थित भिमाद नगरपालिकाको किहु र अरुणोदय क्षेत्र थातथलो भई काठमाडौंलाई कर्मथलो बनाउदै आएका तनहुँवासीको साझा मंच किहु अरुणोदय समाज काठमाडौंले क्रमश अस्ट्रेलिया र चेक रिपब्लिकलाई कर्माथलो बनाउदै आएका सुरेन्द्र सिग्देल…
आफूहरुले सुरुदेखि नै उठाउँदै आएको मुद्दा संविधान संशोधनप्रति सबै दल जिम्मेवारी बन्नु पर्छ
काठमाडौं, ५ कात्तिक । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले आफूहरुले सुरुदेखि नै उठाउँदै आएको मुद्दा संविधान संशोधनप्रति सबै दल जिम्मेवारी बन्नुपर्ने धारणा राखे । उनले भने,‘संविधान संशोधन गर्नुपर्छ । राज्यको…
सरकारप्रति जनतामा निराशा फैलियो, : लेखक
काठमाडौं, ५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अहिले जनता पुरै निराशामा रहेको टिप्पणी गरे । उनले भने,‘सत्ताको रमाईलो पाटो हुन्छ । सत्तामा बस्दा चौतर्फी राम्रो देखिने हुन्छ ।…
को प्रधानमन्त्री बन्छ ? को अध्यक्ष बन्छ ? भन्ने कुरा विधिसम्वत हुन्छ : रायमाझी
काठमाडौं, ५ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भैरहने भन्दै अहिले कुनै विवाद नभएको स्पष्ट पारेका छन्…
सिण्डिकेट खारेज नगरे संघर्षमा उत्रिने राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समिति नेपालको चेतावनी
काठमाडौं, ५ कात्तिक । राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समिति नेपाल कुखुरा पालक किसानहरुका विरुद्धमा दाना उद्योग संघ ह्याचरी उद्योग संघ एवं राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघले आफूहरुमाथि विगत तीन दशकदेखि निरन्तर उत्पीडन एवं ज्यादती…
नेपाल चेम्बर र भारतको व्यापार प्रवद्र्धन परिषद एवं एशोचेमबीच लगानी अभिवृद्धि बारे नयाँ दिल्ली छलफल
नयाँ दिल्ली । भारत भ्रमणमा रहेको नेपाल चेम्बर टोलीका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले टे्रड प्रमोशन काउन्सिल अफ इण्डिया (टिपिसिआइ) का पदाधिकारीहरुसंग भेट गरी द्धिपक्षीय व्यापारीक संम्बन्ध अभिवृद्धिका बारेमा छलफल…
उपत्यकामा फेसियल डिटेक्सन गर्न सक्ने उच्च प्रविधीयुक्त हाई टेक क्यामेरा जडान गर्ने तयारीमा छौं : वरिष्ठ प्रहरी उपरिक्षक उत्तमराज सुवेदी
काठमाण्डौं, ०४ कार्तिक - महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले उपत्यकाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरीले उपत्यकामा फेसियल डिटेक्सन गर्न सक्ने उच्च प्रविधीयुक्त हाई टेक क्यामेरा जडान गर्ने तयारीमा रहेको…
नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ बीच समझदारी
कात्तिक ३काठमाडौ ।नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारी भएको छ । माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईज्यूको उपस्थीतिमा आइतबार (३ कार्तिक २०७६)मा नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक…
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा एक समिति गठन
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा एक समिति गठन गरेको छ । पुर्वाधार विकाशका लागि…
एनआरएनए नवनिर्वाचित पदाधिकारीको एक स्वर : भ्रमण वर्ष सफल पार्छौं
काठमाडौं, २ कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले एक स्वरमा नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन् । शनिबार नवनिर्वाचित पदाधिकारीलाई रिपोर्टर्स क्लब नेपालले सम्मान तथा बधाई दिन आयोजित कार्यक्रममा…