मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्धारा डा. अग्रवाल सम्मानित

काठमाण्डौं, १९ भाद्र (-प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानले प्राध्यापक डा. गोविन्द राम अग्रवाललाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित ६६ औं वाणिज्य दिवसका अवसरमा डा. अग्रवाललाई सम्मानित गरिएको हो । डा. अग्रवालले वाणिज्य क्षेत्रमा उत्कृष्ट कार्य…

टानको महासचिव पदमा उम्मेदवारी दिने म नै पहिलो महिला हुँ : सरिता लामा

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानको चुनावी माहोल गर्मिएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को यही भदौं २० गते सम्पन्न हुन लागेको निर्वाचनमा मुख्यगरी दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । टानको…

कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा अवस्थित् कागेश्वरी महादेव मन्दिरमा भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म महामेला लाग्ने

काठमाडौं, १८ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा अवस्थित् कागेश्वरी महादेव मन्दिरमा भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म महामेला लाग्ने भएको छ । उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएकोबारे कागेश्वरी महामेला व्यवस्थापन समितिले रिपोर्टर्स क्लबमा…

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी

काठमाडौं, १८ भदौ । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार समितिले रिपोर्टर्स…

टान निर्वाचनका लागि अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदी र अञ्जान थापा (कुमार) समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहितको उमेदवारी घोषणा

भदौ १७,काठमाडौ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को यही भदौं २० गते सम्पन्न हुन लागेको निर्वाचनमा मुख्यगरी दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । टानको नयाँ नेतृत्वका लागि नेकपा निकट संगठनको तर्फबाट कुमार थापा…

हिन्दू महिलाहरुको महान चाड तीजमा श्रीमतीको लागि ब्रत बस्ने श्रीमानको आवश्यकता

–श्याम स्मृत हरेक बर्ष आउने हिन्दू महिलाहरुको महान चाड तीजमा नारीबादको कुरा चल्ने गरेको छ। बर्षभरि दिदीबहिनीले पाएको पीडा गीतको भाकाबाटै ओकल्ने गरेको पनि पाइन्छ। यथार्थमा दिदीबहिनीले बर्षभरि पाएका दुःख तथा पीडालाई निराकरण गर्ने कार्य…

एटीएम काण्ड: कमजोरी या लापरबाही !” -सचिन्द्र श्रेष्ठ

अहिले नेपालमा जहा तहि एटीएमको प्रयोग बढ्दै गईरहेको छ।प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थान बाट आदानप्रदान गर्न छिटो सहज हुने र जुन सुकै अवस्थामा जुन बेला पनि निकलन…

राष्ट्रपति विद्यादेवी भण्डारीबाट हरितालिका तीज, २०७६ को अवसरमा ब्यक्त शुभकामना सन्देश

भदौ १६,काठमाडौ ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट हरितालिका तीज, २०७६ को अवसरमा ब्यक्त शुभकामना सन्देश

नवनियुक्त राजदुतले लिए सपथ

काठमाडौ, १५ भाद्र - बंगलादेशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका डा. वंशीधर मिश्र र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका डा. नारदनाथ भारद्वाजले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन । राजदुतद्वयले…

नेपाल क्लासिक ओपन बडिबिल्डिङ्ग च्याम्पियनशीपको उपाधी रामबहादुर दाहाल लाई

काठमाडौँ, १५ भाद्र - हेल्पिङ क्याप नामक सामाजिक संस्था क्लव द्वारा आयोजित फस्र्ट नेपाल क्लासिक ओपन बडिबिल्डिङ्ग च्याम्पियनशीपको उपाधी रामबहादुर दाहालले जितेका छन् । ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार साँझ आयोजित प्रतियोगितामा दाहालले उपाधी उचाल्दा मरिचमान…