मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

हाम्रै सिफारिशमा प्रधानमन्त्री सिंगापुर जानुभएको हो, एन्टीबडीको मात्रा बढि देखिएको छ : निजी चिकित्सक

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन् । उनले आफूहरुकै सिफारिशमा प्रधानमन्त्री ओली सिंगापुर…

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी थाई एयरको विमान मार्फत सिंगापुर प्रस्थान गरेका हुन् । उनको स्वास्थ परीक्षणमा संलग्न चिकित्सकको सुझाव अनुसार थप परीक्षणका लागि प्रधानमन्त्री…

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं, ०५ भाद्र - नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । नेपाल भारत परराष्ट्रमन्त्री स्तरिय संयुक्त आयोगको बैठकमा भाग लिन आएका जयशंकरले राष्ट्रपति भवन शितलनिवासमा भेटवार्ता गरेका…

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जादै

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाने भएका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिहीबार सिङ्गापुर जाने जाानकारी…

‘राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा छ’

काठमाडौं, ४ भदौ । राष्ट्रिय जनमोर्चाले २०६२/०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको छ । वर्तमान सरकारप्रतिको असन्तोषका कारण पनि गणतन्त्रप्रति विरोध बढेर जाने सम्भावना रहेको उसको…

पत्रकार रवि लामिछाने सहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं, ०३ भाद्र - जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने सहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद…

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्छ : पूर्वराजदुत डा. सिंह

काठमाडौं, ३ भदौ । भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेको भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले…

नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ : डा .सुन्दरमणि दिक्षित

काठमाडौं, ३ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले बहुमत ल्याएको र मोदी नेपालको असल मित्र भएकोले उनको मित्रतालाई नेपालले समात्न सक्नुपर्ने धारणा राखे ।…

प्रधानमन्त्री ओली फलो–अपको लागि सिंगापुर जान लाग्नुभएको हो: डा. भट्टराई

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्धिपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन् । बैठक राम्रो र सकारात्मक…

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष र साउदी अरबका लागि नेपाली राजदूत बीच आर्थिक वृद्धिबारे छलफल

काठमाण्डौं, ०२ भाद्र -नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आज साउदी अरबका लागि महामहिम नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन् । चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष…