मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाको अधिवेशन शुरु

मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसिसी) मलेसियाको अधिवेशन शुरु भएको छ । मलेसियाको ग्रान्ड कन्टिनेन्टल होटलमा अयोजित कार्यक्रमको मलेसियाका नेपाली राजदूत उदयराज पाण्डे, एनआरएनए अध्यक्ष भवन भट्ट, एनआरएनएका उपाध्यक्ष कुमार पन्त…

आर्थिक वृद्धि र प्रशासनिक काममा सरकारले ईतिहासमै फड्को मार्यो : मन्त्री पण्डित

काठमाडौं, १५ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हाँसिल गर्ने कुरामा र प्रशासनिक काममा ईतिहासमै फड्को मारेको दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष…

तिजको रौनक बदलिए को दरखाने परिपाटी र ढकनी

बरिष्ठ सेफ लक्ष्मन प्रसाद भण्डारी संस्कृतिबाट बिमुख हुदै गैरहेको हाम्रा चाडवाड आधुनिकताको नाम मा बिकृति घुसाउदै छाडा बनेको सर्वबिदितै छ । कता गए ति विरहका गीतहरु, ति हातका थपडिहरु अनि ति मजुरा, ति खैजंडी रु…

दुध उत्पादक किसानहरुले तत्काल दुधको मूल्य बढाउन सरकारसंग माग

काठमाडौं, १५ भदौ । दुध उत्पादक किसानहरुले तत्काल दुधको मूल्य बढाउन सरकारसंग माग गरेका छन । शनिवार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेको…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाको अधिवेशनआज हुँदै

मलेसिया– गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसिसी) मलेसियाको अधिवेशन आज हुँदैछ । मलेसियाको ग्रान्ड कन्टिनेन्टल होटलमा आज हुने कार्यक्रममा नवनिर्वाचित हरिप्रसाद भट्टराई नेतृत्वको कार्यसमितिले पदभारग्रहण गर्ने बताइएको छ । कार्यक्रमलाइ सभ्य र भब्य…

डेंगुबाट संक्रमित विरामीहरुको निःशुल्क उपचार गर्छौं, सेना परिचालन गर्ने कुरा छैन् : मन्त्री यादव

काठमाडौं, १४ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले डेंगुबाट संक्रमण भएका विरामीहरुलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । उनले भने,‘यसको उपचारको लागि सरकार पूर्व तयारीमा छ । कुनैपनि विरामीलाई एक रुपैयाँपनि…

निकट भविष्यमा ऊर्जाको प्रयोगमा परिवर्तन हुन्छ : अर्थमन्त्री डा. खतिवडा

काठमाण्डौं, १३ भाद्र - अर्थमन्त्री डा. युवराज खतिवडाले आफू अनुभवयोग्य, व्यवस्थित र व्यवसायमैत्री राजश्व प्रणाली लागू गर्ने तर्फ सधै क्रियाशिल भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आज आयोजना गरेको नेपालको अर्थतन्त्रका विद्यमान…

आज औँशी बुवाको मुख हेर्ने पर्व

काठमाडौ। प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज शुक्रवार परेको छ। यस अवसरमा देश तथा विदेशमा नेपालीहरुले पितालाई विशेष सम्मान गरी मनाउने कार्य भएको छ। यसैगरी दिवंगत पितालाई तर्पण, सिदा…

तिजको अवसरमा ललितपुरमा महिला हिँसा बारेमा अन्तर्क्रिया कार्यक्रम

ललितपुर, ११ भाद्र - तिजको अवसरमा ललितपुर ०५ नम्बर वडाले महिला हिँसा सम्बन्धी चेतनामुलक अन्तर्क्रिया कार्यक्रमआयोजना गरेको छ । आज मानभवन स्थित क्रीस्टल पार्टी प्यालेसमा आयोजित अन्तर्क्रिया कार्यक्रम माझ ललितपुर महानगरपालिकाकी महिला विकास अधिक्रित महेश्वरी…

भदौ १३ र १४ गते ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ हुने

काठमाडौं, ११ भदौ - नेपाल क्योकुशिन–कान कराँते संघले यही भदौ १३ र १४ गते पोखरा रंगशालाको कभर्ड हलमा ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ गर्ने भएको छ । संघले उक्त प्रतियोगिता सञ्चालन गर्न…