मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

काठमाडौ । महानगरीय प्रहरी वृत्त कमलपोखरी र महाराजगन्जका नव आगन्तुक प्रहरी प्रमुख हरूको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । जुनियर प्रहरी शिक्षालय भरतपुर बाट प्रनाउ भरत बहादुर बिश्वकर्मा वृत कमलपोखरी मा र प्रपका…

स्वच्छ, सफा र हराभरा धुवा धुलोरहित वडा बनाउने अभियान’ अन्तर्गत कुमारीपाटीमा वृक्षारोपण

ललितपुर, १० भाद्र - ललितपुर महानगरपालिका ०५ द्वारा संचालित 'स्वच्छ, सफा र हराभरा धुवा धुलोरहित वडा बनाउने अभियान' अन्तर्गत आज कुमारीपाटीमा वृक्षारोपण गरिएको छ । पूर्व मन्त्री एवं सांंसद पम्फा भुषालले विरुवा रोपण गरि उक्त…

हाँस्य टेलिश्रृङ्खला “कुरी–कुरी” अव युट्युवमा

सन्तोष बजगाई, काठमाण्डौं । हाँस्य क्षेत्रको माध्ययमबाट समाज परिवर्तन र विकृति विसङगतिको विरुद्ध बोल्न भनी सुरु गरिएको हाँस्य टेलिश्रृङ्खला कुरी–कुरीको पहिलो भाग युट्युब मार्फत सार्वजानीक गरिएको छ । केहि समयपछि टेलिभिजनबाट समेत प्रशारण गरिने यस…

पत्रकार रबि लामिछाने सहित ३ जना धरौटीमा रिहा

काठमाण्डौं । पत्रकार रबि लामिछाने, युवराज कंडेल र अस्मीता कार्की धरौटीमा रिहा भएका छन् । लामिछाने ५लाख धरौटी, युवराज ३ लाख धरौटी र अस्मीता कार्की भने साधारण तारीखमा रिहा गर्ने जिल्ला अदालत चितवनले फैसला गरेको…

चेम्वर अध्यक्ष र चीनको बेइजिङ स्थित दुताबासका मिनिस्टर बीच दुई देशको आर्थिक सम्बन्ध बारे छलफल

काठमाण्डौं, ०८ भाद्र - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आज बेइजिङ स्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) श्री छविन्द्र पराजुलीसँग भेट गरेका छन् । चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा…

बज्र एकेडेमीमा विज्ञान प्रदर्शनी

ललितपुर, ०७ भाद्र -गोदावरी नगरपालिका १३ स्थित झरुवाराशीमा अवस्थित बज्र एकेडेमीमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । शनिवार आयोजित उक्त प्रदर्शनी माझ एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले शिक्षण सिकाई अन्तर्गत अभ्यासका क्रममा सिकेका कुराहरुलाई डेमोका रुपमा प्रस्तुत…

दुवै मृगौला फेल भएर उपचारर्थ पूर्व जनमुक्ति सेना बुद्ध थामीद्धारा उपचारमा सहयोगको लागि याचना

काठमाडौं, ७ भदौ । दुवै मिर्गौला काम नलाग्ने भएर केही महिनायतादेखि काठमाडौंस्थित ग्रिनसिटि अस्पतालमा उपचारत सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.५ (साविक वडा नं.४) बस्ने वर्ष ३६ को पूर्व जनमुक्ति सेना बुद्ध थामीको परिवारले उनको…

रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने : ‘निश्पक्ष छानबिन हुनुपर्छ’

काठमाडौं, ७ भदौ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष…

‘पार्टीभित्र कुनै विवाद छैन, माधव नेपालको फरक मत हाम्रो सम्पत्ति हो’

काठमाडौं, ६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्नेगरि विवाद भएको भनेर उछाल्न नहुने धारणा राखेका छन् । उनीहरुले पार्टीभित्र हुने बहस, विवाद र फरक मत…

नेपाल महिला चेम्बरको दोस्रो तीज व्यापार मेला–२०७६ आजबाट शुरु

काठमाडौं–०५ भाद्र - नेपाल महिला चेम्बरद्धारा ‘दोस्रौं तीज व्यापार मेला–२०७६’ आयोजना गर्ने भएको छ । जमलस्थित नेपाल चेम्बर भवनमा भदौ ६ र ७ गते आयोजना हुने सो मेलाको तयारी पूरा भएको चेम्बरले जनाएको छ ।…