तारकेश्वरमा लैङ्गिक हिंसा नियन्त्रणका लागि बृहत जनचेतनामूलक
खेमराज गिरी लैङ्गिक हिंसा नियन्त्रणका लागि बृहत जनचेतनामूलक ¥याली सम्पन्न भएको छ । महानगरीय प्रहरी वृत्त बालाजु र लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समितीको संयूक्त आयोजनामा सञ्चालित सो ¥याली बालाजुको् अष्ठनारायण हलबाट सुरु भई तारकेश्वर…
बाँकेमा सवारी दुर्घटना, ६ जनाको मृत्यु
काठमाडाैं । सडक दुर्घटनामा परी बाँकेमा ६ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा शनिवार बिहान हाईस बस र ट्रक एकापसमा ठोक्किँदा चार जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि कोहलपुर ल्याउँदै गर्दा मृत्यु…
जुवाखालमा प्रहरीको छापा , जुवाखालबाट हाम फाल्दा दुईको मृत्यु
साँखु, काठमाडौँ, २० असोज । कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुईजनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १०…
भारतलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं,साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ३-१ ले भारतको चुनौती पन्छाउँदै नेपाल उपाधि नजिक पुगेको हो । भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा नेपालले उपाधिको दावेदार मानिएको…
व्यापारलाई ग्रामिण अर्थतन्त्रसंग जोडौंः मुख्य मन्त्री पोखरेल
उद्योग व्यापार संघ बुटवल रूपन्देहीको आयोजना तथा जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिकाको प्रवद्र्धनमा बुटवलमा तेस्रो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ । यहि असोज २८ गते सम्म सञ्चालन हुने मेलाको शुक्रबार…
कक्षा ११ को नतिजा एक हप्ता भित्रमा सार्वजनिक हुने
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा एक हप्ता भित्र सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको छ । यस पटक पाँच लाख…
३३ केजी सुन तस्करी प्रकरण : एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा
काठमाडौं– गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा गरेको छ । २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी…
डीभीको आवेदन आज रातिबाट खुल्दै, कसरी भर्ने ?
काठमाडौं - अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म…
‘निजगढ विमानस्थल बन्न नदिने षडयन्त्र’
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भइरहेको उल्लेख गर्दै सचेत रहन सरकारलाई आग्रह गरेको छ । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले संघीय संसदको राष्ट्रिय सरोकार…
देश बर्बाद हुन लाग्यो, अहिलेको परिपार्टी कायम रहे देश सकिने : गृहमन्त्री थापा
इटहरी–गृहमन्त्री रामबहादुर थापाले अहिलेको परिपार्टी कायम रहे देश सकिने चेतावनी दिएका छन् । त्यसकारण तस्करबिरुद्ध निर्ममतापूर्वक लाग्नुपर्नेमा उनको जोड छ । देशका तस्करसहित गुण्डा, भ्रष्टाचार, लागुऔषध कारोबारी, महिलामाथि हत्याहिंसा र बलात्कार गर्ने्िबरुद्ध सरकार र जनता…