मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

एकरूपैयाँ पनि बढी भाडा लिए पाँच हजार जरिवाना, तोकेभन्दा बढी भाडा लिए विभागलाई जानकारी गराउन आग्रह

काठमाडौँः सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले…

निर्मला पन्त हत्या प्रकरणः डिएनए रिपोर्ट मिलेन, सरकारले आँखामा छारो हाल्ने काम गरेको आरोप

भीमदत्तनगर –कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्या काण्डका अनुसन्धान…

ग्रामिण क्षेत्रमा सशस्त्र संघर्ष र शहरी क्षेत्रमा सशस्त्र जनविद्रोहको कार्यदिशा सहित नेकपा(माओवादी)को राजनैतिक दस्तावेज तयार

रबिन थपलिया । काठमाण्डौं । असोज १५ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले सशस्त्र संघर्ष र सशस्त्र जनविद्रोहको मिश्रण प्रणाली मार्फत नेपाली क्रान्ति सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय सम्मेलनमा छलफलका लागि तयार पारीएको राजनैतिक दस्तावेजमा…

समाजसेवी जगत बहादुर गूरुङले ताज पहिर्याए मिस्टर एण्ड मिस किड्स आईकन नेपाल २०१८ का बिजेताहरूलाई   

 असोज १५,काठमाडौँ । मिस्टर एण्ड मिस किड्स आईकन नेपाल २०१८ प्रमिला तामाङ को सभापती   बरिस्ठ  समाजसेवी जगत बहादुर  गूरूङ को प्रमुख अतिथि सम्पन्न भएको छ।उत्त कार्यक्रममा रिदम घिसिङ र अक्सा तामाङ  संयुक्त रुपमा विजेता भएका…

मालपोत कार्यालयमा तोडफोड

हेटौँडाः थाहा नगरपालिकास्थित मालपोत कार्यालय शिखरकोटमा अज्ञात समूहले आक्रमण गरी तोडफोड गरेका छन् । पालुङ इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालय नजिकै रहेको उक्त कार्यालयमा बिहान ११ः२० बजे करीब सातजना मुखुण्डो र चस्मा लगाएर आएका समूहले…

दुई महिनामा पूँजीगत खर्च दुई प्रतिशत

काठमाडौँ–चालू आर्थिक वर्षको दुई महिनामा मात्रै दुई प्रतिशत मात्रै पूँजीगत खर्च भएको पाइएको छ । चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको द्वैमासिक समीक्षाको क्रममा भदौ मसान्तसम्म मात्रै दुई प्रतिशत पूँजीगत खर्च भएको…

प्रदेश नं ७ को राजधानी गोदावरी नै दुई तिहाईबाट स्वीकृत

कैलाली : प्रदेश नं ७ को राजधानी गोदावरी नगरपालिका–२, तेघरी र नाम सुदूरपश्चिम दुई तिहाईले स्वीकृत भएको छ । आज दिउँसो ३ बजे पुनः शुरू भएको बैठकमा प्रदेशको राजधानी गोदावरी नगरपालिका–४, तेघरी र नाम सुदूरपश्चिम कायम…

स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार

काठमाडौं–सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता पहिल्याउन बृहत् छलफल गर्ने भएको छ । आन्तरिक बजारमा रोजगारीको अवस्था नभएको भन्दै वर्षेनी लाखौँको सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले स्वदेशमै रोजगारीको…

नेपाली जनताका लागि खाना, नाना र छानासहितको प्रजातन्त्र आवश्यक छ : प्रम ओली (अन्र्तवार्ता)

न्यूयोर्क : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आएका…

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक आजदेखि काठमाडौंमा

काठमाडौँ–नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ । गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले…