मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

असोज २१ देखि नयाँ नोट, २७ हजारसम्म साट्न पाइने

काठमाडौं- दशैंका लागि नयाँ नोट आगामी २१ गतेदेखि सर्वसाधारणलाई वितरण गरिने भएको छ ।  नेपाल राष्ट्र बैंकले आगामी २१ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुले नयाँ नोट साट्न पाउने जानकारी गराएको हो । नयाँ नाेट ५, १०,…

यातायात व्यवसायीको रोक्का खाता खुल्दैन : मन्त्री महासेठ

शालिक भट्ट, काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सार्वजनिक यातायातको सिन्डिकेट अन्त्यको क्रममा गत वैशाखमा रोक्का गरिएका यातायात समितिको बैंक खाता फुकुवा नहुने बताएका छन्। यातायात समिति खारेज गरी कम्पनीमा दर्ता गर्न भनि…

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण प्रतिबेदन : तत्कालीन प्रहरी प्रमुख एसपी विष्ट ‘मुख्य दोषी’

काठमाडौं–कञ्चनपूरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कारपछि हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे…

हावाबाट बिजुली : जिम्मेवारी कसको ?

बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ । साविकको जिल्ला विकास समितिमा वैकिल्पक ऊर्जा प्रवद्र्धन शाखामार्फत् अध्ययन भइरहे पनि उक्त शाखा खारेजीसँगै अध्ययनको जिम्मेवारी कसको भन्ने अन्योल देखिएको छ । जिल्ला…

रिपोर्टमै बलात्कारी जोगाउने प्रयत्न ?

जनकपुर : जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकले एक बलात्कृत बालिकाको गलत रिपोर्ट दिएको रहस्य सार्वजनिक भएको छ । छिमेकबाटै बलात्कृत भएकी धनुषाको जनकनन्दनी गाउँपालिकाकी १२ वर्षीया बालिकाको रिपोर्टमा जनकपुर अञ्चल अस्पतालका डा. रम्भा गोइत र डा. भीके…

सहमतिपछि मात्रै बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिइने

काठमाडौं, ९ असोज । सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक…

३३ केजी सुन प्रकरणबारे केसीले भने,‘अब कुन दिन न रहे बाँस, न बजे बाँसुरी भनेर त्यो गोरे नै समाप्त हुन बेर छैन’(भिडियाेसहित)

एकचोटी सभापति हुनेहरुले सँधैभरि सभापति मै हुन्छु भन्ने अहंकार र स्वप्न देखेका छन्, त्यो स्वप्न महाधिवेशनले नै भोलि टुँगो लगाउँछ : नेता केसी ‘पार्टीभित्र १५ प्रतिशतमात्रै मनोनित गर्नुपर्छ, अरु सबैमा निर्वाचन पद्वतीबाट टुँगो लगाउनुपर्छ’ ‘प्रधानमन्त्रीले…

प्रहरीले राम मनोहरको हत्या गरेको गठबन्धनको आरोप (विज्ञप्तिसहित)

राम मनोहरको मृत्युको कारण रोग होइन, प्रतिशोध हो : गठबन्धन काठमाडौं, ८ असोज । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवको हत्या भएको आरोप स्वतन्त्र मधेश गठबन्धनले लगाएको छ । राम मनोहरको मृत्यु कारण…

काँग्रेसको सभापति अब कोइराला परिवारबाट : महामन्त्री कोइराला

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारबाटै सभापति हुने खुलासा गरेका छन् । कार्यकर्ताले नै कोइराला परिवारबाटै सभापति चाहेकाले आफूहरु त्यसको लागि तयार भएको बताए । रुपन्देहीको बुटवलमा आइतबार आयोजित रिपोर्टर्स क्लब रुपन्देहीले गरेको…

संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका…