अमृता फाउण्डेशन नेपालका म्यानेजरले महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप
काठमाडौं, ६ असोज । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । उक्त यौनदुव्र्यवहारको घट्ना बाहिर ल्याउन लागेको भन्दै उल्टै पीडक…
भाजपा नेता जोलीको प्रधानमन्त्री ओलीलाई पत्र त्रिुभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा खतरा छ, छिटो मर्मत गर्नुहोस् (विज्ञप्तीसहित)
नयाँ दिल्ली, ५ असोज । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपालको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्ग ९रनवे० मा खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्…
अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त, दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, कारवाही हुन्छ : प्रमुख आयुक्त
काठमाडौं– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहिबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद…
प्रधानमन्त्री ओली शनिबार अमेरिका जाने
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छ्न् । उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य…
अब साना-ठूला सवारीसाधनलार्इ छुट्टाछुट्टै रूट
काठमाडौं– सरकारले सिण्डिकेट खारेज गरेसँगै सार्वजनिक सवारीलाई आफैंले रूट दिने तयारी गरेको छ। यातायात व्यवस्था विभागले काठमाडाैँ लगायत देशैभर ठूला तथा साना गाडीका लागि फरक–फरक रूट दिने तयारी गरेको छ। सर्वसाधारणले दैनिक ट्राफिक जामको समस्या भोग्दै…
अब समृद्धि र विकासको चरण : प्रधानमन्त्री
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् । संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा बुधबार नेपाली सैनिक मञ्च…
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश (विज्ञप्ति सहित)
असोज ३। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको महत्वपूर्ण दिनको अवसरमा आज असोज ३ गते हामी हर्षोल्लासपूर्वक संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस घडीमा म स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण…
संविधान जारी भएको तेस्रो वर्ष पूरा, आज संविधान दिवस मनाइँदै
काठमाडौँ– नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ । यसै दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक…
अपराधी जोसुकैे भए पनि कारवाही हुन्छ : प्रम ओली
काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको…
‘ओमान नेपालको वैदेशिक रोजगार र पर्यटनको लागि प्रमुख गन्तव्य मुलुक बन्न सक्छ ‘ :राजदूत पराजुली
ओमानका लागि नेपाली राजदूतका रूपमा शर्मिला पराजुलीले विगत करिब डेढ वर्ष यता मस्कटमा बसेर आफ्नो भूमिका निर्वाह गरिरहेकी छन् । ओमानका लागि नेपालको पहिलो राजदूत महामहिम शर्मिला पराजुली ढकालले मिति २०७४ जेठ १० गते ओमानको…