सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको परिवारको दाबी
काठमाडौं, १ असोज । मोरङको विराटनगरस्थित् नोबेल मेडिकल कलेजमा एम.बि.बि.एस. अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको आफन्तले दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपामा पीडित परिवारले पत्रकार सम्मेलन गरेर प्रहरीले नै अपराधीहरुलाई उन्मुक्ति दिएको…
समोसा खानुहुन्छ ?, जान्नुहोस् यससम्बन्धी रोचक तथ्य
काठमाण्डौ । समोसा नेपालको सबैभन्दा मनपर्ने परिकारमध्येको एक हो । देशको सानादेखी ठुला शहर र होटलहरुमा समोसा सजिलै पाईन्छ । धेरैजसो मानिसहरुलाई समोसा मनपर्छ तर एकदमै कम मानिसहरुलाई मात्र थाहा छ की समासोको उत्पत्ती कहाँबाट भयो…
निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री नै दोषी : कर्ण
काठमाडौं, ३१ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ नेता लक्ष्मणलाल कर्णले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घट्नामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै दोषी रहेको आरोप लगाएका छन्…
२ हजार लिटर मदिरा प्रहरीद्वारा नष्ट
सुर्खेत, ३१ भदौ – अवैध घरेलु मदिरा उत्पादनका लागि राखेको दुई हजार लिटर कच्चा पदार्थ सुर्खेत प्रहरीले शनिबार नष्ट गरेको छ । स्थानीय प्रतिनिधि, पत्रकारलगायत यहाँका सम्पूर्ण सरोकारवालाको रोहवरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई हजार लिटर…
धुर्कोटमा सुख्खा पहिरो, पुरै बस्ती जोखिममा
हुमाकान्त पोखरेल/गुल्मी- गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६, धुर्कोट रजस्थलमा सुख्खा पहिरो जाँदा दलित बस्ती जोखिममा परेको छ । धुरको माथिल्लो भाग अर्थात ऐतिहासिक धुर्कोट कोटको तलपट्टीको चट्टान खस्दा बस्ती जोखिममा परेको हो । पहिरो खसेपछि स्थानीय नारायण…
‘राष्ट्रपतिले मेरी छोरीलाई आफ्नै छोरी सम्झेर न्याय दिलाउनुपर्छ’ : आमा दुर्गादेवी
काठमाडौं, २८ भदौ । निर्मलाकी आमा दुर्गादेवी पन्तले घट्ना भएको ५० औं दिन बितिसक्दापनि वास्तविक हत्यारा पत्ता नलागेकोले आफूहरु न्याय माग्न काठमाडौं आएको स्पष्ट पारिन् । उनले भनिन्,‘देशको अभिभावकजस्तो व्यक्तिहरु प्रधानमन्त्री, राष्ट्रपति काठमाडौंमै हुनुहुन्छ ।…
विभिन्न मुलुकका राजदूतहरुको आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश
काठमाण्डौं–राष्ट्रपति भवन, शीतलनिवासमा आज भादौ २८ गते आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि विभिन्न मुलुकका महामहिम राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । उक्त समारोहमा माननीय परराष्ट्र मन्त्रीज्यूलागयत नेपाल सरकारका…
नुवाकोटमा पहिरोका कारण हराएका दुईजना सम्पर्कमा
नुवाकोट, भदाै २८– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा पहिरोका कारण हराइरहेका दुईजना सम्पर्कमा आएका छन् । बुधबार बिहान पहिरोमा परेर हराइरहेका वीरबहादुर तामाङ र पुतली तामाङ सकुशल रहेको जानकारी आएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी…
नेपाल निर्माण व्यवसायी संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी घोषणा, कसको एजेण्डा के ?
काठमाडौं, २७ भदौ । नेपाल निर्माण व्यवसायी संघको २० औं अधिवेशनमा अध्यक्षका लागि ४ जनाले आज रिपोर्टर्स क्लबमार्फत उम्मेदवारी घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासंघको १९ औं महाधिवेशनमा…
वास्तवमा तीज के हो, कता हराउँदै छ तीजको मौलिकता र भाविपुस्तालाई हामी के सिकाउँदै छौं ? सन्तोष बजगाई
तीज नेपाली समाजमा हिन्दु महिलाहरूद्वारा मनाइने एउटा विषेश सांस्कृतिक पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा र संस्कारको निरन्तरता हो । हिन्दु धर्मालम्वि नारीहरुको महान…