नेपालले आज भुटानविरुद्ध खेल्दै जित्नै पर्ने दबाब, यस्तो छ नेपालको लाइनअप
काठमाडौँ, २१ भदौ – बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ । बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग…
ललितपुरमा १० वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ
काठमाडौं -ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पीडितको परिचय खुल्ने भएकाले प्रहरीले पक्राउ पर्नेको नाम खुलाएको छैन ।महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले उनलाई मंगलबार पक्राउ गरेको हो । प्रभागका प्रहरी…
टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई दाजुभाईको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर…
लेवलानमा दैनिक घरेलु हिंसाको शिकारमा परेकी सोनाम मोत्तानको उद्धार (भिडियो सहित)
सन्तोष बजगाई, काठमाण्डौं–घरेलु कामदारको रुपमा १० वर्ष अघि लेवनान आएकी एक नेपाली चेली सोनाम मोक्तानलाई उद्धारगरि नेपाल फिर्ता गरिएको छ । कामका लागि त्यहाँ पुगेकी उनलाई मालिकले राहधानी जफतगरि चरम याताना दिएका थिए । घरको…
त्रिभुवन विमानस्थलको धावनमार्गको पूर्ननिर्माणको लागि अब प्रधानमन्त्रीले नै पहल लिनुपर्छ : र्इं. दिपेन्द्र कँडेल
‘धावनमार्ग पूर्ननिर्माणको लागि फागुनसम्म कुर्दा मुलुकले ठूलो क्षति व्यहोर्नुपर्छ’ काठमाडौं, १९ भदौ । युवा प्रर्वद्धक एवम् पब्लिक ईनोभेटेर ईं. दिपेन्द्र कँडेलले फागुनभन्दा अगाडिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) नबनाईए वर्तमान सरकारले ठूलो क्षति व्यहोर्ने बताएका…
पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिए
सल्यान, १८ भदौ – अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उहाँका दुई छोरी एक छोरा पुरिएर…
संविधान दिवसलाई चाडको रूपमा मनाअाैं: केपी अोली
काठमाडौँ, १७ भदौ –प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाइ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो सङ्घर्ष र…
माग पूरा नभए पूनः हतियार उठाउने बहिर्गमित जनमुक्ति सेना नेपालको चेतावनी
‘बहिर्गमित जनमुक्ति सेनाको नाममा डलरको खेती गर्नेलाई कालोमोसो दली सामाजिक बहिष्कार गर्ने’ काठमाडौं, १७ भदौ । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समिति–२०६८ ले आफ्नो संगठनले उठाएका जायज मागहरु सरकार तथा सरोकारवाला सबै पक्षले तत्काल…
चिकित्सकहरुले हामीसँग छलफलनै गरेनन्, वार्ताको लागि सहजीकरण गर्छौं : स्वास्थ्यराज्यमन्त्री डा. यादव
‘चिकित्सकहरुले अहिले आन्दोलन गर्नुपर्ने अवस्था थिएन’ काठमाडौं, १७ भदौ । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफलनै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा…
पूर्वसांसद नारायणबहादुर कार्कीलाई आर्थिक सहयोग
उदयपुर, १७ भदौ – गत आम निर्वाचनमा उदयपुर जिल्लाको उदयपुरगढी दनुवारबेँशीमा एम्बुसमा परेर खुट्टा गुमाएका उदयपुरका पूर्वसांसद नारायणबहादुर कार्की र विद्यार्थी नेत्री मीरा कटुवाललाई त्रियुगा नगरपालिका गाईघाटले आर्थिक सहयोग गरेको छ । नगरपालिकाका अनुसार पूर्वसांसद कार्कीलाई…