मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

१८ वर्षीया लक्ष्मी नेपालीको बलात्कारपछि हत्या, भिडियाे सहित

काठमाडौं, २६ भदौ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीय लक्ष्मी नेपालीको बलात्कारपछि हत्या भएको र हत्याराको बारेमा किटानी जोहरी दिँदासमेत प्रहरीले अहिलेसम्म अपराधीलाई फक्राउ गर्न ढिलाई गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको…

वैदेशिक रोजगारीका सबै सूचना अनलाईनमा, सबै जानकारी मोबाइल एप्सबाट

 २६ भाद्र। श्रम¸ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज¸ सुलभ र छरितो ढंगले गुणस्तरीय सेवा पुर्याउनका लागि एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (Foreign Employment Information Management System : FEIMS) को सुरुवात गर्न लागेको छ…

प्रधान कार्यालयद्वारा २ हजार २ सय ६५ प्रहरीलार्इ कारवाही

काठमाडौँ, २५ भदौ – प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ…

नेपाली सेनाको नेतृत्व आजदेखि प्रधानसेनापति पूर्णचन्द्र थापाको हातमा

काठमाण्डौं–नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीले नवनियूक्त प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन । थापाले…

‘कांग्रेस जनतासँग हुनुपर्छ, कांग्रेस वारी जनता पारी हुनुहुँदैन्’ : रिजाल

काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा. मीनेन्द्र रिजालले विपीको विचारलाई आत्मसात् गर्दै कांग्रेस सँधै जनतासँगै हुनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले…

बलात्कार विरुद्को एक सयदिने सञ्चार अभियान सुरु

काठमाडौं, २२ भदौ ।सामुदायिक सुचना नेटवर्क (सीआईएन) ले बलात्कार विरुद्ध चेतना जगाउन एक सय दिने सञ्चार अभियान सुरु गरेको छ । ‘बलात्कार विरुद्ध मेरो प्रतिवद्धताः दुव्र्यवहार गर्दिन, दुव्र्यवहार सहन्न’ भन्ने नारासहित एक कार्यक्रमकाबीच आज अभियानको…

रुपन्देहीका थप तीनवटा पानी उद्योगलार्इ कारबाही

बुटवल- मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन र वितरण गरिरहेका रुपन्देहीका थप तीनवटा पानी उद्योग कारवाहीमा परेका छन् ।प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ विपरीत पानी उत्पादन गरे बिक्री गरिरहेका सी एण्ड एच फुड…

भारतमा महिला प्रिन्सिपलद्वारा १२ कक्षामा अध्ययनरत छात्र बलात्कृत

काठमाडाैं । भारतको पन्जाबस्थित पटियालामा गुरु-शिष्यको सम्बन्धबारे लाजामर्दो घटना सार्वजनिक भएको छ | यहाँ एक सरकारी इन्टर कलेजकी प्रिन्सिपलले आफ्नो स्कुलमा पढ्दै गरेका १२ कक्षाका छात्रसँग जबर्जस्ति शारीरिक सम्बन्ध बनाएकी थिइन् | छात्रको परिवारद्वारा घटनाको…

भुटानविरुद्ध नेपालकाे ४-० को फराकिलाे जित

२१ भदौ, बंगलादेश । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित हात पारेकाे छ । खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औं मिनेटमा सुनिल बलले दोस्रो…

साउदी अरबमा म्याग्दीका दुईसहित पाँच युवा अलपत्र

बेनी, २१ भदौ – रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र…