विम्स्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न सकेनन् : डा. महत
‘सरकारले नेपालको सुरक्षा व्यवस्थाबारे पाहुनालाई विश्वस्त बनाउन सकेन’ काठमाडौं, १६ भदौ । पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले विम्स्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । काठमाडौंमा सम्पन्न भएको चौथो शिखर…
नगरपालिका संघको उपाध्यक्ष बनिन बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना
सन्तोष बजगाई,काठमाण्डौं–नेपाल नगरपालिका संघको छैठौँ साधारण सभाले नगरपालिका संघको अध्यक्षमा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु श्रेष्ठ निर्वाचित गरेको छ । त्यसैगरि उपाध्यक्षमा यूवा नेतृ बेलकोटगढी नगरपालिका नुवाकोटकी उपमेयर कविता ढुंगानालाई निर्वाचित गरेको हो । त्यस्तै,…
नेपाल इको टुरिजम्को नमुना गन्तव्यः विज्ञहरू
काठमाडौं-अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन)का लागि विश्वकै नमुना गन्तव्य भएको भन्दै सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धनबिना नै नेपाल आउने बताएका छन् ।राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को…
नुवाकोटका अनन्तराम केसीले ताेडे निरन्तर बोल्ने विश्व कीर्तिमान
काठमाडौँ, १५ भदौ – नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गर्नुभकोे छ । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिनुभएका उहाँले बिहीबार मध्यरातसम्म निरन्तर…
इटालीमा नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या
बार्सिलोना -इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् ।गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त…
प्रधानाध्यापकले गरे छात्रालाई यौन दुव्र्यवहार
बुटवल -बुटवल उपमहानगरपालीका–११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सकेण्डरी बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक तोयाराम पौडेलले विद्यालयको होस्टेलमा बस्ने एक छात्रालाई यौन दुव्र्यहार गरेका छन् । होस्टेलमा बस्दै आएकी ति छात्रालाई होस्टेलमै गएर प्रधानाध्यापक पौडेलले विभिन्न तरिकाले यौन दुव्र्यहार…
सर्टिफिकेट नदेखा सरकार पासपोर्ट भर्दैछ (गजल)
सर्टिफिकेट नदेखा सरकार पासपोर्ट भर्दैछ एक देखि के पढाउनु बेकार पासपोर्ट भर्दैछ खोक्रे विध्या अलमल्या फ्रि वाईफाई जोड्दे वैसालु योवन मरुभूमि यार पासपोर्ट भर्दैछ थाहा भैसक्यो क ख रा कामै छैन जीवनमा हुन्छ पछि उल्टै…
मिस एन्ड मिस्टर प्लस् टु स्टार र आनन्द कार्की एकल साझ २०७५ हुँदै
काठमाण्डौं–अहिलेका निकै चर्चित सिनेमाटोग्राफर पुरशोतम प्रधान १९ युवाहरुको ट्रैनिङमा देखिएका छन् । त्यहाँ चलचित्रको शुटिङ नभएर भाद्र २३ मा हुन गईरहेको ग्रान्ड फिनाले कार्यक्रम बाबा एडुकेसन मिस एन्ड मिस्टर प्लस् टु स्टारको ट्रेनिङ भईरहेको थियो…
भक्तपुरमा करेण्ट लागेर एकको मृत्यु,एक जना घाइते
भक्तपुर, ११ भदौ –भक्तपुर नगरपालिका–१० कमलविनायकमा करेन्ट लागेर आइतबार साँझ एकको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । घाइतेको काठमाडौँ छाउनीस्थित नेपाली सेनाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । कमलविनायकस्थित पाइपलाइनस्थित…
बलात्कार पिडीत निर्मलाका परिवारलाई तीन लाख सहयोग दिने
कञ्चनपुर, ११ भदौ – भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको घोषणा गर्नुभएको हो । यसअघि भीमदत्त…