मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

एसईईको नतिजा अर्को हप्ता

काठमाडौं-प्रवेशिका परीक्षा अर्थात एसईईको नतिजा अबको एक हप्तापछि मात्रै प्रकाशित हुने भएको छ ।अहिलेसम्म उत्तरपुस्तिका परीक्षणको काम सकिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार अब प्राप्ताङक प्रशोधनसम्बन्धी काम बाँकी रहेको र त्यो एक…

महेश र इन्दिराको मन्द मन्द म्युजिक नेपाल मार्फत बजारमा

झविन्द्र भण्डारी/बुटवल-महेश र इन्दिराको मन्द मन्द बजारमा नेपाली सुगम सांगीतिक बजारमा मन्द मन्द बोलको गीत रिलिज संगै बजार पाएको छ ।म्युजिक नेपाल मार्फत बजारमा आएको गीत डान्सिङ्ग नम्बर लोक पप विटमा रहेको आधुनिक गीत हो…

यौन सम्बन्धपछि महिलालाई पछुतो किन हुन्छ ?

अचानक कसैसित शारीरिक सम्बन्ध हुनुलाई क्याजुअल सेक्स भनिन्छ । पहिला सहमतिमै सम्बन्ध बन्छ तर क्याजुअल सेक्सपछि प्रायः महिलामा पछुतोको भावनाले घेर्छ । हालै गरिएको एक अध्ययनअनुसार सेक्सको पहल युवतीले गर्छे र यसमा उसलाई रमाइलो अनुभूति…

घरको छत सिंगार्ने कसरी ?

आफू बस्ने घर सुन्दर होस् भन्ने कसलाई नलाग्ला र । त्यसमा पनि मोहक फूलले ढाकिएको घर भए अझै राम्रो । तर सहरी क्षेत्रमा खुल्ला जमिनको अभावमा घरमा फूलको वासना लिन सकस नै हुन्छ । यसको…

फिल्म दृष्टि | झेल्नु नपर्ने ‘हरि’

केही गीत, केही फाइट, केही कमेडी र केही रोमान्सका दृश्य राख्दा फिल्म बनिहाल्छ अनि बजारमा चलिहाल्छ नि भन्ने परम्परागत मानसिकताबाट धेरै पर रहेर बनेको छ– हरि । न यहाँ अनावश्यक चुट्किलाले महत्व पाएको छ, न…

‘आँशुले अलि चाँडो छुँदोरहेछ’ : गायक प्रकाश सपुतलाई

संगीत वृत्तमा प्रकाश सपुत भावुक गायकका रुपमा परिचित छन् । स–साना कुराले पनि उनलाई छोइहाल्छ । कहिलेकाहीँ घरमा मध्यरात पनि यसै रोइदिन्छन् रे ! अन्तर्वार्ताका क्रममा समेत उनी पटक–पटक भावुक भए, बोल्दैगर्दा पटक–पटक अड्किए ।…

अभिनेता नाजिर हुसेनको ‘कुरुप हाँस’ पोखरामा मञ्चन हुने

पोखरा  – अभिनेता नाजिर हुसेनको परिकल्पना तथा निर्देशनमा आउँदो असर १ गतेबाट  पोखरा गैह्रापाटनस्थित पोखरा थिएटरको गन्दर्व नाटकघरमा नाटक ‘कुरुप हाँस’ मञ्चन हुने भएको छ । प्रसिद्ध लेखक ह्यान्स क्रिस्टियन एण्डरसनको कथामा आधारित यो नाटक गन्दर्व नाटकघरमा…

सस्तोमा जग्गा नबेचेकै कारण अर्धनग्न बनाएर गरियो कुटपिटः भिडियो भाइरल भएपछि घटना बाहिरियाे

दाङ -सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटिएकी छिन्।भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन्।लाखौँ पर्ने घडेरी ५० हजारमा बेच्न…

चीनबाट रेल मागेर देश बन्दैन : भुसाल

बुटवल-नेकपाका नेता घनश्याम भुसालले कार्यकारी राष्ट्रपतिको असान्दर्भिक कुरा गरेको भन्दै पार्टी अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् ।प्रचण्डले अहिलेको शासकीय प्रणालीले चुनाव खर्च बढाएकाले अब कार्यकारी राष्ट्रपतिमा जानुपर्ने बताउँदै आएका छन् । यसबारे दलहरुबीच आन्तरिक सहमति…

प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डा यस्ता छन

काठमाडौं -प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डा यस्ता छन|प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित…