‘अनुराग’चलचित्रकी नायिका गौतमबाईक दुर्घट्नामा
काठमाडौं- आगामी साउन २५ गते प्रदर्शनीमाआउनलागेको नेपालीकथानकचलचित्र ‘अनुराग’कीनायिकाएलिजागौतम बाईक दुर्घट्नामा परेकीछिन् ।काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जानेक्रममाभएको ३/१३ गते अपरान्ह ४ बजे बा ९२ प ९०७२ नम्बरको बाईक दुर्घटनामा परि घाईते भएकीगौतमलाई उपचारको लागिधापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमालगिएको…
बुटवलमा ‘र्याप ब्याटल’ हुने
बुटवल- सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएको ¥याप विधाको बुटवलमा पहिलोपटक प्रतियोगिता हुने भएको छ । बुटवल कालिका नगरस्थित द कन्सेप्ट पवमा साउन २६ गते दिउँसो १२ बजे ‘र्याप ब्याटल’ सञ्चालन हुने छ । ब्याटलमा सहभागी…
१६जना सहभागिहरु छनोट गर्दै बाँके डान्स आईडलको सेमिफाईनल राउण्ड सम्पन्न
बाँके-बाँके डान्स आईडलको सेमिफाईनल राउण्ड हिजो सम्पन्न भएको छ । ३५ जना सहभागिहरु मध्येबाट १६ जना सहभागिहरु छनोट हुन सफल भएको बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले जानकारी दिनु भयो । ५० प्रतिशत नृत्य बाट…
चार दिने साबुन बनाउने तालिम हिजोदेखि बालुवाटारमा शुरु
काठमाडौं-साबुन बनाउने तालिम हिजोदेखि काठमाडौंमा शुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने सो तालिमको हिजो आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले महिलाहरुलाई…
साधना लघुवित्तमा रोजगारीको अवसर
काठमाडौँ – साधना लघुवित्त संस्था लिमिटेटले आफ्ना शाखा कार्यालयका लागि नयाँ कर्मचारी माग गरेको छ । गोरखा नगरपालिकामा केन्द्रीय कार्यालय भइ राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त उक्त संस्थाले धादिङ, कास्की, गोरखा, मकवानपुर, लमजुङ, बाग्लुङ,…
सिद्धबाबाको वैकल्पिक मार्ग झुम्सा–चरङ्गेको ट्रयाक खुल्यो
पाल्पा– सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकमा पहिरो तथा ढुङ्गा खसेर सडक दुर्घटना हुने प्रक्रिया नियमित जस्तै छ। जोखिम मोलेरै सडकमा यात्रा गर्नेहरु आकाशबाट वर्षात् हुँदा वा नहुँदा जुनसुकै अवस्थामा पनि बाटो काट्न बाध्य छन्। वर्षैदेखि यस…
लोक दोहोरी गायिका एवंम मिसेस ब्युटी क्वीन लोक दोहोरी गीत मिल्ने साथीमा(भिडियो सहित)
काठमाडौ-लोक दोहोरी गायिका एवंम मिसेस ब्युटी क्वीन २०१८ नेपालको सेकेन्ड रनरअप विष्णुमाया पौडेल लोक दोहोरी गीत मिल्ने साथी मा मोडलीङ क्षेत्रमा देखा परेकी छिन् । राजेन्द्र सुवेदीको शब्द संकलन रहेको यो गीतमा नवनायीका विष्णुमाया पौडेल…
महालक्ष्मी विकास बैंक लि. भैरहवा शाखाद्धारा बिद्यार्थीलाई छात्रवृत्ति
रुपन्देही-महालक्ष्मी विकास बैंक लि. भैरहवा शाखाद्धारा श्री भैरहवा नमुना उच्च मा.वि.लाई एक समारोहका बिच पाच जना बिद्यार्थीलाई छात्रवृत्ति र ३५ थान विधार्थीले बोक्ने झोला हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका अध्यक्ष विधालय ब्यवास्थापन समितिका…
रहेनन् डा उपेन्द्र देवकोटा
काठमाडौं- वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ न्यूरो सर्जन देवकोटाको सोमबार साँझ बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । उनी पित्त थैलीको क्यान्सरबाट पिडित थिए । देवकोटा आफ्नै पहलमा स्थापना भएको बाँसबारीस्थित…
देउवा नेतृत्व असफल भयो, अब सक्षम नेतृत्व ल्याउनुपर्छ :सुजाता कोइराला
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भैसकेको आरोप लगाएकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाकै कारण…