तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

exclusive

ताप्लेजुङमा स्काभेटर पुरिँदा चालकको मृत्यु

ताप्लेजुङ-ताप्लेजुङको फक्तान्लुङ गाउँपालिका–२ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज साँझ झरेको पहिरोले बा २ ग ५२६३ नं।को स्काभेटर…

माटाका भाँडाबाट राम्रो कमाई गर्दै नुवाकोटका कुमाल समुदाय

नवदीप श्रेष्ठ/त्रिशूली, नुवाकोट(रासस):जिल्लाका कुमाल समुदायले बजारको मागलाई ध्यानमा राखेर बनाएका माटोका भाँडाकुँडाबाट मनग्ये आम्दानी गरिरहेको बताएका छन् ।बजारको अभावका कारण नभई गतिलो माटोको अभावका कारण धेरै कुमाल परम्परागत पेशाबाट पलायन भए पनि पुख्र्यौली पेशालाई निरन्तरता…

साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

साउदी अरबमा पहिलोपटक महिलाहरुले ड्राइभिङ लाइसेन्स (चालक अनुमति पत्र) पाएका छन् । सोमबार १० जना महिलाहरुलाई लाइसेन्स वितरण गरिएको छ ।यसअघि साउदीको क्राउन पिन्स मोहम्मद बिन सलमानले महिलाहरुलाई ड्राइभिङ लाइसेन्स नदिने नियम हटाउने ऐतिहासिक निर्णय…

संरक्षकको लागि संरक्षण दिवसको विषयमा पत्रकार सम्मेलन

शर्मिला विश्वकर्मा/ललितपुर -मष्तिस्क पक्षघात स्वाललम्वन समुह नेपाल धापाखेल ललिपुरको आयोजना तथा कयर वर्ल्ड वाईड, सेलेब्रलपल्सि नेपाल र लोटरी फाउण्डेडको सहयोगमा संरक्षकको लागि संरक्षण दिवसका विषयमा एक पत्रकार सम्मेलनको आयोजना गरियो । उक्त पत्रकार सम्मेलनमा अपाङ्गता…

‘नेपाली बाबु’को झलक राख्दै सलोनको ‘बाबु कान्छा’ टिजर रिलिज

काठमान्डौ -नायक सलोन बस्नेत अहिले चर्चामा छन् । सलोनको अभिनयले दर्शकलाई लोभ्याएको पनि छ । उनै, सलोन बस्नेत असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाबु कान्छा’ मार्फत दर्शकमाझ आउँदैछन् । यो उनको होम प्रोडक्शनको…

विश्वकप फुटबल : यस्तो छ नेपाली समयअनुसार खेल तालिका

काठमाडौं -विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा सामेल हुन ३२ देश तयारी अवस्थामा छन् ।जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते हुने फाइनलसम्म नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तान्नेछ…

‘पिडाको राजधानी’ नेपालको ट्रेडिङमा पर्न सफल (भिडियो सहित)

काठमान्डौ-गायक पुष्कल शर्माको अभिनयमा ‘पिडाको राजधानी’नेपालको ट्रेडिङमा पर्न सफल भएको छ । हिजो मात्र बजारमा आएको गीतमा नेपाली मौलिक सिर्जनशिल भावका वियोगन्त भोगाईलाई समेटिएको छ मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा गायक गणेश अधिकारी र विष्णु माझीले…

प्रधानमन्त्री,मन्त्री गाडी जसको भएपनि छोड्दिन : मन्त्री बस्नेत

काठमाडौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदुषित गाडीहरुलाई हटाएरै छोड्ने उद्धघोष गरेका छन् ।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘भोलिबाटै स्वच्छ वातावरण महाअभियान सुरु हुन्छ, हामी कार्यान्वयन गरेरै छाड्छौं, प्रदुषित गाडीहरु मन्त्रीहरु वा…

बलात्कारपछि छोरीको हत्या गरिएको भन्दै न्याय माग्न आमा काठमाडौंमा

काठमाडौं- अर्घाखाँचीको भूमिस्थान नगरपालिका वडा नम्बर ९ स्थित कालिका मन्दिरमा मृत भेटिएकी १५ वर्षिया समिता नेपालीका आफन्तले जिल्लामा न्याय नपाएको गुनासो पोखेका छन् ।रिपोर्टर्स क्लब नेपालमा मृतक नेपालीका आमाले पत्रकार सम्मेलन गरेर गत वर्ष पुस…

अर्गली पाल्पाका युवा कलाकारमा आधारित रहेर “बंगलादेशि मिडियाले बनायो डकुमेन्ट्री ”

पाल्पा -पाल्पा जिल्लाको तानसेन अर्गलीमा बुबा विष्णु प्रसाद पाण्डे र आमा भुनादेवी पाण्डेको सन्तानका रुपमा जन्मेका दुर्गाराज पाण्डे नेपाली कलाकारिता क्षेत्रमा पछिल्लो समय चर्चामा छन् ।चलचित्र ‘फिक्का’मा नायकको भुमिकामा देखीएका पाण्डेको चर्चा यसकारण पनि भएको…