तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

exclusive

दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति ध्यानार्कषण

काठमाडौं- ईन्टरनेट प्रदायक संस्था कम्युटर एसोसिएशन अफ नेपाल (क्यान) महासंघ र ईन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति ध्यानार्कषण जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा (क्यान) महासंघ र आईस्पानले संयुक्त…

राजदुतावासको सहयोगमा बालकृष्णले गरे ८ बालकको उद्धार

भारतीय राजदुतावासको सहयोगमा बालकृष्ण पाण्डेले ८ जना बालकको उद्धार गरेका छन् । भारतका बिभिन्न स्थानमा रहेका ८ नेपाली बालकको उद्धार गरीएको हो । बालकृष्णको २२ दिनको अथहक प्रयास पछि ती बालकलाई नेपाल फर्काउन सफल भएको…

Climbing MT Everest wasn’t so tough:Chhoki Sherpa and Sharmila Tamang

Newslines: What inspired both of you to climb Mt Everest? Chhoki Sherpa: I always wanted to climb Everest since I was in my teens. So basically it is a dream come true. I had heard…

च्याङ्वा लामाको सीवी फ्रेमिङभित्र राजनेता देखि अभिनेतासम्मका गजबका तस्बीर

काठमाडौ- नेपालको राजनेता नै बन्न सफल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो फोटोको गजबको बेजोड फ्रेमिङ देखेर चकित बनेका छन्। अध्यक्ष ओली यति धेरै राम्रो चमत्कारिक फ्रेम नेपालमा नै बनेको तथा नेपालका चर्चित फोटोग्राफर…

गायिका सावित्री जोशीको लय,शब्दमा गाजलु(भिडियो सहित)

काठमाडौँ - नेपाली सांगीतिक यात्रामा छडके सलाम छ बोल को लोक दोहरी गीत बाट एका एक चर्चामा आएकी पछिल्लो समयमा देश तथा बिदेश का स्टेज कार्यक्रम मा ब्यस्त स्टेज प्रस्तुती मा माहिर मानिएकी चर्चित लोकदोहोरी…

निर्देशक ढकालले बनाउने भए द लष्ट गर्ल

बुटवल - नेपाली चेलीको सत्य घटनामा आधारित चलचित्र हराएकी चेली लघु चलचित्र बन्ने भएको छ । विगत लामो समयदेखि रुपन्देहीमा शैक्षिक परामर्सको रुपमा कार्य गर्दै आएका स्टडी वल्ड एजुकेशन प्रालिका देव बहादुर कुँवरले रङ्ग क्षेत्रमा…

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं- काठमाडौंको भृकुटिमण्डपमा यही जेठ १२ र १३ गते सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको संघले जनाएको छ ।रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय संगीतकर्मी संघले पत्रकार सम्मलेन गरेर संस्थाको चौथो राष्ट्रिय महाधिवेशनको…

तस्करी, असुरक्षा रहत्या हिंसा मुक्त रौतहट बनाउने : प्रहरी उपरिक्षक के.सी

रौतहट/अभिकनु कुमार पटेल-रौतहटमा पछिल्लो समय स्थानीयनिर्वाचन देखि अहिले सम्मजिल्लाभित्रविभिन्नहत्याहिंसा, बलात्कार, अपहरण,तस्करी, पसल र घरहरुमाचोरीको घटनालगायतचर्चाकै बिषयबनीचुनौतीपूर्ण ठाउँको रुपमा देखिएको छ ।भरतपुर तालिम केन्द्रबाट जिल्लाप्रहरी कार्यालय रौतहटमाप्रमुखको रुपमा १८ दिन अघिप्रहरी उपरिक्षक रवीन्द्र के.सी. आउनु भएका…

माधवनारायण नगरपालिका जिल्लाका नमुना सुविधा सम्पन्न नगरहुने – मेयर यादव

रौतहट/अभिमनु कुमार पटेल-बर्षौ देखी जनताको आवश्यकतालाई बुझदै विकास गरि जनताको मनोकामना पुरा गर्न चाहेका समाजसेवी विरेन्द्र प्रसाद यादव गत स्थानिय चुनावबाट नगर प्रमुख पदमा निर्वाचित भई नगर परिषद पश्चात विकास निमार्णको छोटो समयमा पनि ठुलो…

एक वर्ष भित्रमा गौतमबुद्ध विमानस्थलले उडान सुरु गर्ने-मन्त्रीअधिकारी

पुनहरि बेल्बासे/भैरहवा-पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारीले आज निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानको निरिक्षण गर्नुभएको छ । निरिक्षणका क्रममा मन्त्री अधिकारीले निर्माणाधिन विमानस्थलमा विगतमा केही अबरोधका कारण ढिलाई हुन गएको र अगामी दिनमा कोही कसैले…