सरकारले ल्याएको बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको – पूर्व अर्थमन्त्री डा. महत
बुटवल -नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको टिप्पणी गरेका छन् ।उनले बजेटले निर्धारण गरेको लक्ष्य निर्धारणका लागी सरकार असफल भएको दाबी गरे ।रिपोर्टर्स क्लव…
शैक्षिक हड्तालका कारण आज शिक्षण संस्था बन्द
काठमाडौं-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी क्रान्तिकारीसहित ८ विद्यार्थी संगठनले शैक्षिक हड्ताल घोषणा गरेका कारण आज मुलुकभरका सवै शिक्षण संस्था बन्द भएका छन् । शिक्षण संस्था बन्द भएपछि पढाइ प्रभावित भएको हो । नीजि विद्यालय संचालकलाई…
सरकारले कम्युनिष्ट व्यवस्था लाद्नेगरि बजेट ल्यायो, संशोधन गर्नुपर्छ: यादव
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता महेन्द्र यादवले संसद सञ्चालन नियामावली तदर्थ चलाउनु राम्रो नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कारमा उनले भने, ‘नियमावली चाँडै नै सहमतिमा पारित गर्नुपर्छ, सबैको सहमतिमा पारित…
सरकारले ल्याएको बजेट विदेभकारी छ : पूर्व सांसद साह
काठमाडौं- नेपाली जनता दलका अध्यक्ष तथा पूर्व सांसद हरिचरण साहले सरकारले प्रस्तुत गरेको बजेट विभेदकारी रहेको आरोप लगाएका छन् ।रिपोर्टर्स क्लब नेपालमा संयुक्त दलित अधिकार मञ्च नेपाल, पार्टी निर्माण अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै…
वाम गठबन्धन मात्रै कांग्रेसको हार होईन: नेता खाँड
काठमाडौं -नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँडले चुनावी हारका अनेक कारण मध्य तात्कालिन माओवादी केन्द्रसँग चुनावी गठबन्धन नगर्नु पनि एक कारण भएको खुलासा गरेका छन् ।राजधानीमा आयोजित नेपाली कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिको अधिवेशनलाई सम्बोधन गर्ने…
नुवाकोटका अनन्तराम १ सय घण्टा भाषण गरेर विश्व रेकर्ड राख्ने तयारीमा, सहयोग गर्न सबैलाई अपिल
रबिन थपलिया/काठमाण्डौं- नुवाकोटको शिवपुरी गाँउपालीका वडा नं १ का अनन्तराम केसीले १०० घण्टा भाषण गरेर विश्व रेकर्ड राख्ने तयारीमा जुटेका छन् । यस अघि ८० घण्टा निरन्तर भाषण गरेर विश्व रेकर्ड राख्ने प्रयास गरेपनि केहि…
राजा वीरेन्द्रले वियर पिईरहेको फोटो सहितको वियर उत्पादन आपत्ति जनकः प्रतिष्ठान
काठमाडौं -स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले प्रत्येक नेपालीको आस्थाका केन्द्र, शान्तिका दुत स्वर्गीय राजा विरेन्द्रको अपमान गरि स्विसजरल्याण्डको एक टर्वीनेन्ब्राउ ब्रुअरी नामक वियर कम्पनीले राजा वीरेन्द्रले वियर पिईरहको फोटोसहितको मौसमी वियर उत्पादन गरि बिक्रि वितरण…
दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा, अझै विश्वसनीय छानबिन भएन
काठमाडौं- आज जेठ १९ अर्थात् नेपाली राजनीतिले कठोर ‘कालसत्य’ ब्यहोरेको दिन ।आजभन्दा ठीक १७ वर्षअघि यसै दिन नारायणहिटी दरबार हत्याकाण्ड मच्चाइएको थियो । जहाँ राजा वीरेन्द्र्रको वंशनाश गरिएको थियो ।समाधान हुन नसकेको आश्चर्यकै रुपमा रहँदै…
मिस सिई आईकोन चितवन–२०१८ को तयारी तिब्र
भरतपुर-चितवनमा हुन लागेको मिस सि आईकोन चितवन–२०१८ को अन्तिम प्रतिस्पर्धा जेष्ठ २६ गते हुँदैछ । गत शनिबार सम्पन्न ट्याटेन्ट शोमा २१ जना प्रतिस्पर्धीबाट छानिएर आएका ७ जना प्रतिस्पर्धीहरुको ट्यालेन्टलाई निर्णायकहरुले निर्णायकको भूमिका निर्वाह गरेका थिए…
प्रविधिमैत्री बन्दै त्रिवि: कीर्तिपुरमा फाइवर जडान हुदै
काठमाडौ-त्रिभुवन विश्वविद्यालय सूचना तथा प्रविधि केन्द्रले विश्वविद्यालयलाई फ्रि वाइफाई जोन एवं प्रविधिमैत्री बनाउने उद्देश्यकासाथ नेपाल टेलिकमसँगको सहकार्यमा पहिलो चरणमा कीर्तिपुर परिसरमा फाइवर जडान एवं प्रविधि जडानको गरिरहेको छ ।पछिल्लो समयमा भइरहेको गतिविधिका वारे जानकारी गराउने…