तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

exclusive

‘भारतीय प्रधानमन्त्री मोदीलाई उच्च सम्मानका साथ स्वागत गर्छौ’- मन्त्री यादव

काठमाडौं-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय माताहातका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने स्पष्ट पारेका छन् ।बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल…

Collge Chef Icon, 2018 to be launched on Nepal TV

College Chef Icon a reality show, sponsored by Sagtani Group will be launched on Nepal Television from Jestha 15th, every Saturday afternoon from 3.05pm till 3.55pm. This was announced amid a press conference today at…

भारत–पाकिस्तान सीमा सहित भारतको १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी, अहिलेसम्म १ सय २४ जनाको ज्यान गयो

एजेन्सी । भारतको १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी गरिएको छ । १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी गर्नुको कारण हो अत्याधिक हावाहुरी । भारतीय मौसम विभागले भारतको १३ वटा राज्यमा…

गर्भवती महिलालाई नगरपालिकाको आग्रह– गर्भ परीक्षण गराउनूस, अण्डा लैजानूस्

२५ वैशाख, स्याङ्जा । स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई जिल्लाको भिरकोट नगरपालिकाले अण्डा वितरण गर्न थालेको छ । गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले…

१० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

२३ वैशाख, काठमाडौं । हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले नगद १० लाख ४० हजार रुपैयाँसहित शुक्रबार पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको विशेष टोलीले झापा शिवगञ्ज गाउँपालिका– २ का २४ वर्षीय…

नयाँ बसपार्कबाट समितिका सबै काउन्टर हटाउने निर्णय, कम्पनीका मात्रै राखिने

२१ वैशाख, काठमाडौं । सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ । विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट…

मनोजपुन संग साठगाठ गरेको अभियोगमा सुजु मल्ल काठमाण्डौमा पक्राउ

काठमाण्डौ -युवासंघका केन्द्रिय सदस्य सुजु मल्ल गुण्डा नाईके मनोज पुनको सहयोगीको रुपमा विहीबार पक्राउ परेका छन् । मनोज पुनको अपराधमा सहयोगी बनेको अभियोगमा काठमाण्डौबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौमा पक्राउ परेका मल्ललाई भैरहवा…

बुटवलको आकर्षण (हिल पार्क)-डा. हरिकुमार श्रेष्ठ

डा. हरिकुमार श्रेष्ठ/नगार्जुन १०, स्युचाटार, काठमाडौँ  .हिजो नारायणगढदेखि बुटवल आउने क्रममा बुटवलकै स्थायी निवासी तथा हाल अर्थ मन्त्रालयका उपसचिव मित्र श्री खिमबहादुर कुँवरसँग बुटवल र बुटवलको हिलपार्कको बारेमा छोँटो जानकारी पाउने अवसर मिल्यो । वास्तवमा,…

सडक क्षेत्र भित्र बनेका घर डोजर लगाएर भत्काइदै (भिडियो सहित )

बुटवल-बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारका लागि सडक क्षेत्र भित्र बनेका घर भत्काउन थालिएको छ । सडक बिस्तारको जिम्मा पाएको बुटवल बेलहीया सडक बिस्तार आयोजनाले बुटवलको राजमार्ग चौराहाबाट सडकको ८२ फुट क्षेत्र भित्र बनेका घर…

चितवनमा सवारी दुर्घटनामा परी ९७ जनाको मृत्यु

चितवन- चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा दुर्घटनाका कारण ९७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार १९५ वटा सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।गत वर्ष २०७३ वैशाखदेखि चैत…