तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रवास

एनआरएनए एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा आयोजना गरेको पहिलो युवा सम्मेलनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा आयोजना गरेको पहिलो युवा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । पहिलो ग्लोबल स्पीच कन्टेस्टको आयोजना गरी चर्चामा आएको एनआरएनए अन्तराष्ट्रिय…

नेपाली सेफ सन्तोष शाहले बढाए नेपालीको शान

आर.बी बुढाथोकी, सुसेफ,सोल्टी क्राउन प्लाजा होटेल नेपाली सन्तोष शाह मास्टर सेफ बिबिसीको प्रोफेसनलको सेमिफाइनलमा पुगेका छन। नेपाली खानालाइ बिस्व बजारमा चिनाउने सोचका साथ लागेका शाहले लन्डन मै बसेर बिगत पाच बर्स देखि नेपाली परम्परागत खानाको…

रोजगारीका लागि कतारमा नयाँ श्रम स्वीकृति लिएर जानेका लागि बाटो खुल्यो

काठमाडौं । रोजगारीका लागि कतारमा नयाँ श्रम स्वीकृति लिएर जानेका लागि बाटो खुलेको छ । यसअघि बिदामा गएकालाई लिँदै आएको कतार सरकारले अघिल्लो साता सूचना निकालेर नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन…

तामाङ सोसाइटी अफ अमेरिकाको १०औ महाधिबेशन सप्पन्न

वाशिङ्टन- तामाङ सोसाइटी अफ अमेरिकाको कार्यसमिती पुर्तीसँगै विभागिय कार्य विभाजन सम्पन्न भएको छ । सोसाईटीको हालै सम्पन्न १० औँ महाधिबेशन पस्चात अक्टोबर २५ तारिखमा सम्पन्न नवगठित कार्य समितीको पहिलो बैठकले उक्त निर्णय लिएको हो ।…

खनाल र गुरुङले पाए गोरखा समाज अन्तराष्ट्रीय समन्वय परिषदको सचिवको जिम्मेवारी

काठमाडौं, विराट बाबु खनाल र सकुन्तला गुरुङ ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषदको सचिव चुनिएका छन् । खनाल र गुरुङको नियुक्तीसँगै परिषदको दोस्रो महाधिवेशन सकिएको ३ हप्ता भित्र पदाधिकारी चयन कार्यले पुर्णता पाएको छ ।…

तामाङ सोसाईटी अफ अमेरिका (टि एस ए) को १० औं अधिवेशन सम्पन्न

सबिन घिसिङ । तामाङ सोसाईटी अफ अमेरिका ( टि एस ए) को १० औं अधिवेशन सम्पन्न भएको छ। न्यूयोर्क राज्यको क्विन्स शहरस्थित सत्यनारायण मन्दिरमा भएको अधिबेशनबाट छेमाङ लामाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेला सफलतापूर्वक सम्पन्न

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेला सफलतापूर्वक सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको भेला शनिबार १५ बूँदे निर्णयहरु गर्दै सम्पन्न भएको हो । “गैरआवासीय नेपालीहरुको आजको आवश्यकता स्वास्थ्य सुरक्षा,…

गैरआवासीय नेपाली संघ अन्तर्गत सातौं मध्यपूर्व क्षेत्रीय बैठक शुक्रवारबाट शुरु

काठमाडौं- गैरआवासीय नेपाली संघ अन्तर्गत सातौं मध्यपूर्व क्षेत्रीय बैठक शुक्रवारबाट शुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकको उद्घाटन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरिसकेका छन् । ‘गैरआवासीय नेपालीहरुको आजको आवश्यकता, स्वास्थ सुरक्षा, सहज फिर्ती एबम…

हाम्रो राम्रो पक्ष भनेको नै हाइजिन मेन्टेन हो

बिष्णु भण्डारी,संचालक,वालनट बिष्ट्रो एण्ड बैंकेट धेरै लामो समयसम्म गैर आवासिय जीवन व्यथित गर्नेहरु मातृभुमीमा आउँदा पनि अक्सर पाहुना बनेर आउने गर्छन्, कतिपयले स्वदेश फर्कने बाटो नै भुल्छन् त कोही आफन्त समेत भुलेर छुट्टै संसार बसाउन…

एनआरएनए सातौं मध्यपूर्व क्षेत्रीय भेला अक्टोबर १६ र १७ मा, तयारी पुरा-गुरुङ, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उदघाटन गर्ने

काठमाडौं -अक्टोबर १६ र १७ मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वको सातौ क्षेत्रीय भेलामा मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्नेमात्र नभइ संभावनाहरु पनि खोजिनुपर्ने एनआरएन अभियन्ताहरुले सुझाव दिएका छन् । एनआरएनए राष्ट्रिय…