तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रवास

एनआरएनएको सहकार्यमा श्रमिक सूचना वैंक कार्यान्वयन गर्न सरकारलाई आग्रह

काठमाडौं –गैरआवासीय नेपाली संघको आठौ एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलन सम्पन्न भएको छ । वैठकले ११ बूँदे निर्णय गर्दै नेपालीहरुको सहज घरफिर्ती, पुनःएकीकरण र रोजगारको माग राखेको छ । परराष्ट्र मन्त्री…

म्याग्दीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघले दिए टेन्ट र जस्तापाता

काठमाडौं , ११ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका–६,धारापानीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघले टेन्ट र जस्तापाता सहयोग गरेको छ। पहिरोले विस्थापित जीवन विताइरहेका स्थानीयलाई ३० थान टेन्ट ७ बन्डल जस्तापाता संघका नेपाल प्रतिनिधि सुवोध प्रसाद…

स्वास्थ्यसेवी र समाजसेवीको रुपमा निरन्तर खटिदै आएको छु – भिक्षु वाङ्चुक राप्तेन लामा

वाङ्चुक राप्तेन लामा एक भिक्षु हुन । बौद्धमार्गी भिक्षुको आङमा गेरु वस्त्र टुटने सवाल नै रहेन । त्यसैले जो कोहीले उनलाई साधारण भिक्षुको रुपमा मात्र लिने गर्छन् । गेरु वस्त्र भित्र लुकेको उनको जीवनको अर्को…

नेपालमा किन छैनन सिफुड रेस्टुरेन्ट नियमित माछा खानु फाईदै फाईदा

-आर. बी. बुढाथोकी यदी तपाईं माम्साहारी हुनुहुन्छ भने सकेसम्म माछा र माछाबाट बनेका खानेकुरा बढी खाने गर्नुस, जसले तपाईंको मस्तिक्सलाई सधैं ताजा र तेजराख्न मद्त गर्दछ । संसारमा सबै भन्दा कम माछा खाने देश सम्बब…

कोरनाको महामारीबाट जोगिन खुराक अनुशासन र सन्तुलित आहार जसले इम्युनिटी पावर बढाउछ

-आर. बी. बुढाथोकी कोरना भाईरसका कारण अहिले बिस्व बिसम परिस्थितीमा गुज्रीरहेको छ । नेपालमा यो महामारिका कारण २०० को हाराहारीमा ज्यान गएको छ भने ४० हजार संक्रमण भईसकेका छन । यो बिसम परिस्थितीमा हामीले आफ्नो…

न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा चौथो पटक दीपक खड्का नियुक्त

काठमाडौं । अस्ट्रेलियाको व्यापारिक राजधानी सिड्नी अवस्थित न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा चौथो पटक दीपक खड्का नियुक्त भएका छन्। नेपाल सरकारको गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पुन: चार वर्षका लागि महावाणिज्य दूत नियुक्त…

गोरखा समाज अमेरिकाले कोरोनाबाट मृत्यु भएको पालुंगटारको मृतकको परिवारलाई सहयोग

काठमाडौं । अमेरिकामा रहेका गोर्खालीहरुको संस्था गोरखा समाज अमेरिकाले कोरोनाबाट मृत्यु भएको पालुंगटारको मृतकको परिवारलाई सहयोग गरेका छन् । वैदेशिक रोजगारको क्रममा कतारमा रहेका गोरखा जिल्ला पालुङ्टार नगरपालिका वडा नं ७ स्थायी निवासी ४४ बर्षीय…

प्रतिष्ठित व्यवसायी हेम गुरुङद्वारा वैदेशिक रोजगार बोर्ड सदस्यमा बस्न असमर्थतता जाहेर, मन्त्री यादवलाई पत्रमार्फत जानकारी (पत्रसहित)

काठमाडौं । वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा प्रतिष्ठित व्यवसायीको छवि बनाएका मेनपावर व्यवसायी हेम गुरुङले वैदेशिक रोजगार बोर्डको सदस्यमा नबस्ने घोषणा गरेका छन् । एसओएस मेनपावरका सञ्चालक रहेका गुरुङलाई सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री…

३०७ जनाले पाए श्रम स्वीकृति

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण करिब चार महिनादेखि रोकिएको श्रम स्वीकृति बिहीबारदेखि खुला गरिएको छ । बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक…

वैदेशिक रोजगारीमा गई अवधि पूरा गरी फर्किएका तर फेरि पनि सोही कम्पनीमा जानेहरुका लागि पुनः श्रम स्वकिृति खुला

काठमाडौँ । वैदेशिक रोजगारीमा गई अवधि पूरा गरी फर्किएका तर फेरि पनि सोही कम्पनीमा जानेहरुका लागि पुनः श्रम स्वकिृति खुला गरिएको छ । कोरोना माहामारीका कारण ३ महिनाभन्दा बढी समयदेखि बन्द रहेको श्रम स्वीकृति बिहीबारबाट…