मलेसियाबाट नेपालीका लागि उडान शुरु हुँदै,
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण मलेसियामा अलपत्र र समस्यामा परेका नेपालीलाई नेपाल ल्याउन शुरु हुने भएको छ । मलेसियाबाट नेपालीका लागि नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयरले उडान गर्ने भएका छन् ।…
ठगीको आरोपमा अस्ट्रेलियामा दुई नेपाली पक्राउ
काठमाडौं -अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ…
यूएईमा रहेका नेपालीलाई खुसीको खवर”
सचिन्द्र श्रेष्ठ (दुबई) आज नेपाली दुताबासले एक बिज्ञप्ति निकालेको छ,बिज्ञप्तिमा भनिएको छ,कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण युएइबाट नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई Chartered Flight मार्फत नेपाल फर्काउने क्रम जारी छ। आज असार…
दिल्लीमा कोरोनाबाट निधन नेपालीको १३ दिनपछि पाण्डेले जिम्मेवारीमा परिवार बिना अन्तिम संस्कार
नयाँदिल्ली ।भारतको दिल्लीमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक नेपालीको अन्त्येष्टी गरिएको छ । परिवारका सदस्यहरु नेपालमा भएकाले कोरोना कारण ज्यान गुमाएको १३ दिनपछि उनको आज दिल्लीमा अन्तिम संस्कार गरिएको हो । दिल्लीमा शव बुझ्ने…
एनआरएनए मध्यपुर्बका युवा संयोजक रेग्मीको पहलमा वाईसि बैठक, कोरोना कहर समाधान र युवाहरुको बिर्द्दिबिकाशका लागी रेग्मीद्वारा ३६०० डलरको फन्ड निर्माण ,फन्डमा सहयोग गर्न सबैलाई आग्रह
दोहा,कतार- एनआरएनए मध्यपुर्बका युवा संयोजक राज रेग्मीको पहलमा मध्यपुर्ब संयोजक/ सहसंयोजक सहित मध्यपुर्बका सबै एनसिसिका अध्यक्ष र युवा संयोजकहरुको बृहत मिटिङ्ग सम्पन्न भएको छ । रेग्मीको अध्यक्षतामा भएको बैठकमा कोभिड १९ बाट युवाहरुलाई पारेको असर…
कोरोना भाईरसका कारण आपत्ति परेका नेपाली र गोर्खाली एवं जनजाती समुदायमा राहत वितरण
काठमाडौं, ४ असार । थाइ नेपाली संघ, दुःख निवारण विभागको अग्रसरतामा थाइल्याण्डका विभिन्न शहरहरूमा कोरोना भाईरसका कारण आपत्ति परेका नेपाली र गोर्खाली एवं जनजाती समुदायमा राहत वितरण गरिएको छ । थाइ नेपाली संघका विभिन्न शाखाहरुले…
ओमानस्थित नेपाली दूतावासले सरकारले तोकेभन्दा कम शुल्कमा आफ्ना नागरिकलाई स्वदेश फर्काउने
काठमाडौं/ ओमानस्थित नेपाली दूतावासले सरकारले तोकेभन्दा कम शुल्कमा आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । दूतावासले विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले तोकेभन्दा कम शुल्कमा स्वदेश फर्काउने भएको हो । सरकारले ओमानबाट नेपालको शुल्क नेपालको भाडा…
विदेशमा अलपत्र परेका नेपाली ल्याउन नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान अनुमति
काठमाडौ –विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै…
लकडाउनले विदेशमा अलपत्र शव ल्याउने तयारी
सविना कार्की / काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) का कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी भूमिमा रोकिएका नेपालीका शव स्वदेश ल्याउने तयारी भएको छ । विदेशमा रहेका नेपाली नागरिकहरूको उद्धारसँगै शव पनि ल्याउने तयारी भएको…
पाण्डे को पहलमा कोविड–१९ बाट भारतमा पिडित १८० नेपाली मजदुर लाई नेपाल फर्काइदै
काठमाडौ – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोविड–१९)को रोकथामका लागि भारत सरकारले लगाएको बन्दाबन्दी(लकडाउन) का कारण भारतमा लाखौँको संख्यामा नेपालीहरु समस्यामा परेका छन् । यसैक्रममा नेपालको अघार्खाची जिल्लामा जन्मिएका बालकृष्ण पाण्डे जनसम्पर्क समिति भारतका केन्द्रीय…