मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

प्रवास

कहाँ खाेजुँ म??

जनताकाे भाेट किन्न सक्ने तर जनताको चाेट बुझ्न नसक्ने स्वार्थी शाेषकहरुकाे भिँडमा जनताकाे घरमा चुल्हो बल्याे बलेन खटिप्वाल चिह्याउदै हिड्ने बिशाल मन भएका राष्ट्रनायक नरेन्द्र अब कहाँ खाेजुँ म??आफनै जिन्दगी नियाल्ने खटिप्वाल नदेखेका तिमीहरूमा गरीबकाे…

दिल्ली,मुम्बई र पन्जाबमा कोरोना प्रभावमा परेका नेपाली हरुलाई खाद्यान्न सहयोग

नयाँदिल्ली ।विश्वब्यापी फैलिएको कोरोना भाइरस कोविड़ १९ माहमारी घातक रोगको कारण ले संसार भरी हजारौंको संख्यामा ज्यान गुमाई सकेका छन। लाखौ को संख्यामा संक्रमित भएका र उच्च संख्यामा जोखिम को चपेटा मा परि रहेका ले…

जनसम्पर्क समिति भारतको पहलमा अलपत्र नेपाली मजदुरलाई मास्क र खाद्यान्न वितरण

विश्वब्यापी फैलिएको कोरोना भाइरस कोविड़ 19 माहमारी घातक रोगको कारणले संसार भरी हजारौ संख्यामा ज्यान गुमाई सकेका छन। लाखौ को संख्यामा संक्रमित भएका र उच्च संख्यामा जोखिम को चपेटा मा परिरहेका ले आफु सुरक्षित रहने…

गैरआवासीय नेपाली संघ मलेसियाले विभिन्न सातवटा अस्पतालहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट वितरण

काठमाडौं । गैरआवासीय नेपाली संघ मलेसियाले विभिन्न सातवटा अस्पतालहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) वितरण गरेको छ । संघले आफ्नो सचिवालयबाट ७ वटा अस्पताललाई ई १२५ वटा पिपिइ वितरण गरेको हो । उक्त वितरण कार्यक्रममा संघको…

नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्र चेन्नई मा एकै दिनमा दुई ठाउँमा राहत वितरण

भारत ।बिश्वब्यापी महामारी को रुपमा फैलिएको कोभिड-१९ को समस्याले विश्वका हरेक राष्ट्रहरू समस्या मा परेको बेला नेपाली जनसम्पर्क समिति भारतले पनि भारतमा रहेका प्रवासी नेपालीहरूको समस्यालाई मध्यनजर राख्दै केन्द्रीय अध्यक्ष एवम् ने का केन्द्रिय आमन्त्रित…

बेलायतमा लकडाउनको अवधि पुन तीन हप्ताको लागि थप

लन्डन । गत महिना मार्च २३ तारिखबाट बेलायतमा शुरु गरिएको तीन हप्ता लामो लकडाउनको अवधि बिहीबारबाट पुन तीन हप्ताको लागि थप गरिएको छ । गत सोमबारदेखि नै तीन हप्ते लकडाउनको समयसीमा सकिएपनि निरन्तर रुपमा लकडाउन…

कोरोनाका कारण काम बन्द भएका कम्पनीले पनि श्रमिकको खाने, बस्ने व्यवस्था गर्नुपर्ने

काठमाडौं । कोरोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने कतार सरकारले नियम ल्याएको छ । कोरोना रोकथामका लागि सरकारी निर्देशन अनुसार बन्द भएका कम्पनीले दीर्घकालीन निरन्तरताका लागि श्रमिकलाई बेतलबी बिदा दिन,…

भारतको बेङलाेर मा नेपाली मजदुर लाई राहत

संसारभरि महामारीको भयावह रुप लिई रहेको कोरोना भाइरस ( कोभिड १९)उग्र रुप लिई रहेको अवस्थामा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे को पहल दक्षिण भारत क्षेत्र का माहासचिव…

अस्ट्रेलियामा कोरोना भाइरस संक्रमित सबै नेपाली निको

काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरस संक्रमित सबै नेपाली निको भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । क्यानबेरामा रहेको नेपाली दूतावासका अनुसार अस्ट्रेलियामा आठजना नेपालीको कोरोना संक्रमण देखिएको थियो । दुई साताअघि सिड्नीका ४ विद्यार्थी र…

दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने

सउल –दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित…