बिदेशमा अध्ययनरत विद्यार्थीहरुमा परेको समस्या र समाधानको निम्ती एक्सन टिम गठन
काठमाण्डौं चैत्र २५ । राष्ट्रिय शैक्षिक परामर्श संघले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बिदेशमा अध्ययनरत विद्यार्थीहरुमा परेको समस्या र समाधानको निम्ती एक्सन टिम गठन गरेको छ । संघले आज बिज्ञप्ती प्रकाशीत गदै एक्सन टिमको गठनसंगै विदेशमा…
एनआरएए को कोरोना राहत कोषमा अब अनलाईन मार्फत क्रेडिट र डेविट कार्डवाट पनि आर्थिक सहयोग गर्न सकिने
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएए) को कोरोना राहत कोषमा अब अनलाईन मार्फत क्रेडिट र डेविट कार्डवाट पनि आर्थिक सहयोग गर्न सकिने व्यवस्थाको शुरुवात भएको छ । एनआराएएका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै सो…
कतारमा क्वारेन्टाइनमा रहेका कामदारले पूरा तलब पाउने
काठमाडौं । कतारको प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले आप्रवासी कामदारको समस्याको लागि हटलाइन सेवा सुचारु गरेको छ । कामदारले आफ्नो समस्या ९२७९७ मा ५ लेखि आफ्नो कतारी आइडी नम्बर अथवा भिसा नम्बर हालेर म्यासेज…
४४ डाक्टरसहित इटलीमा एकैदिन ९१९ जनाको मृत्यु
काठमाडौं । इटालीमा कोरोना भाइरस संक्रमणको कारण शुक्रबार ४४ जना डाक्टरसहित ९१९ जनाको मृत्यु भएको छ । यो सँगै इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ । यो दैनिक…
युएईमा थप दुई नेपालीमा कोरोना भाइरसको संक्रमण
काठमाडौं, १५ चैत्र । संयुक्त अरब इमिरेट्स युएईमा थप दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । आज युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले यसको जानकारी दिएका हुन् । राजदूत ढकालका अनुसार संक्रमित दुवैजना…
एनआरएनए ले कोरोना भाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरनोना विरुद्ध जुध्न घोषणा गरेको रू १…
कतारमा ब्लड क्यान्सरबाट पिडित गुरुङ्गलाई सहयोग रकम हस्तान्तरण
दोहा / कतारमा ब्लड क्यान्सरबाट पिडित भएका कतारका पुराना व्यवसायी एवं समाजसेवि प्रकाश गुरुङ्गलाई नेपाली व्यवसायी संघ कतारको पहलमा कतारमा रहेका नेपालीहरुले १५ लाख नेपाली रुपैयाँ बराबर सहयोग गरेको छ गुरुङ्ग केहि पहिलेदेखि नेसनल सेन्टर…
भारत बस्ने नेपालीलाई अध्यक्ष पाण्डेको अपिल पत्र
बिश्वमा अहिले कोरोनाको महामारी फैलिरहेको छ । हामीहरु आफ्नो मातृ भुमि छोडेर विभिन्न देशहरूमा अध्ययन, पेशा, व्यावसाय र रोजगारीको शिलशिलामा छौ । हामी नेपालमा बाढी पहिरो भुकम्प लगायतका प्राकृतिक बिपत्तिमा हामी आफ्नो मातृ भुमिलाई हृदय…
कोरोनाबाट कतारमा नेपाली सुरक्षित छन्: राजदूत नारदनाथ भारद्वाज
कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज बौद्धिक कुटनीतिज्ञको रुपमा परिचित छन् । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विषयको सहप्राध्यापकबाट रिटायर्ड भाद्धारज अध्ययनशील व्यक्तित्व हुन् । कतारमा नेपाली श्रमिकको सुरक्षामा प्रतिबद्धता रहेका राजदूत भारद्वाजले ‘अस्पतालमा रहेका, कोमामा रहेका…
आवागमन प्रतिबन्ध सम्बन्धी यूएई दुताबासको अनुरोध”
-सचिन्द्र श्रेष्ठ,यूएई युएइको पहिचान र नागरिकताको लागि संघीय प्राधिकरण (Federal Authority for Identity and Citizenship)को सूचना अनुरूप युएइको आवासीय भिसा भएका व्यक्तिहरूका लागि १९ मार्च २०२० को अपरान्ह १२ बजेदेखि हाल दुईहप्ताका लागि आगमन निषेध…