तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सूचना प्रविधि

ऐतिहासिक कीर्तिपुण्य महाविहारको कुलदेवता मन्दिरको पूर्नरनिर्माण शुभारम्भ

काठमाडौ। ऐतिहासिक–प्राचिन सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माण कार्यमा काठमाडौं महानगरपालिकाले तिब्रताकासाथ निरन्तरता दिएको छ। एकपछि अर्को सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माणको क्रममा काठमाडौं महानगरपालिका वडा नंबर २१ लगनटोल स्थित ऐतिहासिक कीर्तिपुण्य महाविहारको कुलदेवता (दिगुद्यः)को पूर्नरनिर्माण प्रारम्भ गरेको हो।…

रेडियो नेपाल को वरिपरि को सरसफाइको जिम्मेवारी पाएकाे कल्याणकारी स्वयंसेवक संघ को पहिलो र दोस्रो चरणको सफाई सम्पन्न

काठमाडाै, १३ मंसिर।  कल्याणकारी स्वयंसेवक संघ, नेपालले रेडियो प्रसारण विकास समितिको पोखरी लगायत यस ठाउँहरुको कम्पाउण्डको पहिलो र दोस्रो चरणको सरसफाई सम्पन्न गरेकोछ । परिवर्तनका लागि स्वयंसेवक भन्ने मुल नारा लिएर अगाडी बढेको यस संस्थाले…

अाज देखि काठमाडौंमा जोर–बिजोर प्रणाली लागू हुने

काठमाडौँ। काठमाडौंमा फेरि चार दिन सवारी साधनमा जोर–बिजोर प्रणाली लागु हुने भएको छ। एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु काठमाडौंमा आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर…

राजधानीमै एकैदिन दुई बलात्कार

काठमाडौं : काठमाडौं उपत्यकामै एकैदिन दुई बलात्कार भएका छन् । काठमाडौं महानगरपालिका–२७ ज्याठास्थित क्वासी चाईनिज होटल एण्ड रेष्टुरेण्टको स्टाफ रुममा कोठा खोज्दै पुगेकी काठमाडौं महानगरपालिका–१८ थापाथली सुकम्बासी टोल बस्ने उदयपुरकी २२ वर्षीया महिला मंगलबार राति जबरजस्ती…

कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न

काठमाडौँ,: कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सकिएको छ । सडक निर्माणको काम पूरै सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ…

अमेरिकाको इतिहासमा पहिलोपल्ट हामी नेपाली ग्लोबल–डे घोषणा

काठमाडौं। अमेरिकामा इतिहासमा नै पहिलो पल्ट हामी नेपाली ग्लोबल–डे घोषणा भएको छ। अमेरिकाको युएस हाउस रिप्रेजेन्टिभ तथा न्यूयोर्क राज्य सरकारको तर्फवाट नोभेम्बर २४ का दिनलाई न्यूयोर्कमा हामी नेपाली ग्लोबल–डे घोषणा भएको हो।   त्यस घोषणालाई…

दिपेन्द्र कँडेल ईनिसिएटिभ र साउथ दिल्ली नगरपालिकाले पब्लिक सेक्टर ईनोभेसनमा सहकार्य गर्ने

प्राथमिकतामा नेपालको कुनै एक नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने नयाँ दिल्ली,  । नेपालस्थित दिपेन्द्र कँडेल ईनिसिएटिभ (डिकेआई) र भारतको साउथ दिल्ली नगर कर्पोरेशन (एस.डि.एम.सि) ले पब्लिक सेक्टर ईनोेभेशनमा सहकार्य गर्ने भएका छन् । ईनिसिएटिभका अध्यक्ष…

स्कुल बस दुर्घटना १८ काे ज्यान गयाे

अमरगढी: डडेलधुराको अमरगढी नगरपालिका र डोटीको शिखर नगरपालिकाको सिमानामा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ज्यान गुमाउने १८ सनाखत भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका २ का २१ वर्षीय केशब कडायत,…

के गर्दा दाँत किराले खादैन ?

काठमाडौं। दाँत अनुहार तथा शरीरको अत्यन्त सुन्दर अंग हो। मुसुक्क हाँस्दा मज्जाले मिलेका सेता दाँत देखिएमा अनुहारको सुन्दरतामा नै तीन चाँद थपिने गर्दछ। अझ हाम्रो शरीरको पाचन प्रणालीमा दाँतको ठूलो भूमिका हुन्छ। राम्रोसँग चपाएर खाए…

मिस वर्ल्डमा श्रृंखला खतिवडाको अग्रता

काठमाडौं। विश्व सुन्दरी प्रतियोगितामा यो बर्ष मिस नेपाल चर्चामा रहेकी छन्। यो बर्ष आयोजना हुन गैरहेको ६८ औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल श्रृंखला खतिवडाको चर्चा चलेको हो। विश्व सुन्दरी प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि…