यौन स्वास्थ्य तथा आत्मरक्षा सम्बन्धी कार्यक्रम
काठमाण्डौं,५ असोज ।राष्ट्रिय शारीरिक अपाङ्ग संघको आयोजना तथा (MIUSA) Mobility international usa र CHANNEL FOUNDATION सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य तथा आत्मरक्षा विषयक एक दिने अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा आयोजना गरियो । सो कार्यक्रममा आयोजक राष्ट्रिय…
भूकम्पपछिको पुनर्निर्माण : ६ खर्ब जुटाउन स्रोत खोज्दै प्राधिकरण
काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका लागि थप आर्थिक श्रोत जुटाउन गृहकार्य थालेको छ। भूकम्प गएको तीन वर्ष वित्दा समेत पुनर्निर्माणको काम २५ प्रतिशत मात्र भएकोमा अब थप करीब ६ खर्ब आवश्यक पर्ने देखिएपछि प्राधिकरण…
मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो, १७ गम्भीर(नामसहित)
काठमाडौं, ३ असोज । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा…
फर्किएन न दशैं मान्न परदेशिएका विशाल शर्मा(लक्की)
काठमाण्डौ असोज २- नेपालीहरुको महान पर्ब बिजयादशमी नजिकिदै गर्दा लबकुमार भट्ट को परदेशीको पिडा नामक दशैं गीत सार्बजिक भएको छ।यस गितमा बीमा कुमारी दुरा र लवकुमार भट्ट ले स्वर दिनुभएको छ।यस गितमा नवनायक विशाल शर्मा…
बिमा कुमारी दुराले गाईन परदेशी लाई रुवाउने दशैं गीत
काठमाण्डौ, असोज २- नेपालीहरुको महान पर्ब बिजयादशमी नजिकिदै गर्दा लबकुमार भट्ट को परदेशीको पिडा नामक दशैं गीत सार्बजिक भएको छ।यस गितमा बिमा कुमारी दुरा र लवकुमार भट्ट ले स्वर दिनुभएको छ।यस गितमा नवनायक विशाल शर्मा ,…
रक्सी खाएर मलेसियामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ३३ जना बिरामी
काठमाडौं, २ असोज – मलेसियामा विषाक्त रक्सी खाएर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। उपचारको क्रममा रहेका थप व्यक्तिको मृत्यु भएको हो। सोमबार राति रक्सी खाएर गम्भीर बिरामी परेका ३३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको…
त्रिवि सभाद्धारा २१ अरब १० कडोर बरावरको बजेट पारित
काठमाडौ, असोज २ । त्रिभुुवन विश्वविद्यालय(त्रिवि) सभाको साधारण बैठकले आर्थिक वर्ष २०७५÷०६७ को लागी रु २१ अरब १० करोड ८० लाख १३ हजार रुपैया बरावरको बजेट पारित गरेको छ । प्रस्तावित बजेटमा रु ११ अरव…
नेपालको संविधानमा के के विशेषता छन्, नजिकबाट नियाल्यौँ
काठमाडौँ – एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सङ्घीय लोकतान्त्रिक मूल संरचनामा सङ्घ, प्रदेश र…
अंगुर जिसीको नेतृत्वमा भएको निर्मला पन्तको घटनाको अनुसन्धान किन फेल ?
काठमाडौं । कञ्चनपुर, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा अनुसन्धानमा खटिएका डिएसपी अंगुर जिसीलगायत पाँच प्रहरी निलम्वनमा परेका छन् । घटना जिम्मेवारीपूर्वक अनुसन्धान नगरेको भन्दै गृह मन्त्रालयले जिसीलगायत टिमलाई निलम्बन गरेको हो…
दुई महिनामा १४५ जनामा स्क्रब टाइफस
चितवनः जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो ।…