सूचना प्रविधि

आइफोनका तीन किसिमका नयाँ मोडल सार्वजनिक, मुल्य कति?

क्यालिफोर्निया, २८ भदौ – अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा…

निर्मला हत्याको अनुशन्धानको लागि गठित छानबिन समितिका सदस्य केसीद्धारा राजिनामा

‘जीवन रक्षाको लागि सहयोग गरिदिन आग्रह’ काठमाडौं, २५ भदाै । निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्र बहादुर केसीले राजीनामा दिएका छन्। प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव…

बलात्कार विरुद्को एक सयदिने सञ्चार अभियान सुरु

काठमाडौं, २२ भदौ ।सामुदायिक सुचना नेटवर्क (सीआईएन) ले बलात्कार विरुद्ध चेतना जगाउन एक सय दिने सञ्चार अभियान सुरु गरेको छ । ‘बलात्कार विरुद्ध मेरो प्रतिवद्धताः दुव्र्यवहार गर्दिन, दुव्र्यवहार सहन्न’ भन्ने नारासहित एक कार्यक्रमकाबीच आज अभियानको…

नेपाल इको टुरिजम्को नमुना गन्तव्यः विज्ञहरू

काठमाडौं-अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन)का लागि विश्वकै नमुना गन्तव्य भएको भन्दै सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धनबिना नै नेपाल आउने बताएका छन् ।राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को…

गुगलले बन्द गर्दैछ गुगल प्लस ?

सन् २०११ मा निकै तामझाम तथा चर्चाका साथ गुगलले आफ्नो सोसल मिडिया प्लाटर्फम गुगल प्लस लञ्च गरेको थियो । तर अथक प्रयासका बाबजुत गुगल प्लसले इन्टरनेट प्रयोगकर्ताबीच लोकपि्रयता हासिल गर्न सकिरहेको छैन ।फलतः गुगल प्लस…

सामुदायिक मेलमिलाप केन्द्र उद्घाटन कार्यक्रम सप्पन्न

ककनी गाउँ पालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्री दिपेश तामाङको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँ कार्यपालिका सदस्यहरु शंकर नेपाली, राधिका लामा, वडा सदस्य मिनु तामाङ नेपाली लगायत भवानी मा वि का…

माफ गर छोरी!!! मैले तिमीलाई जन्म दिन सकिन #देवुपराजुली

माफ गर छोरी !! मैले तिमीलाई जन्माउन चाहिन। जन्माउन मात्र हो र? मैले तिमीलाई गर्भमै बोक्न चाहिन।। तिमी मेरो गर्भमै मारिने डरले, तिमी जन्मे पछि फेरी, तिम्रो शुकोमलता, विभेद सहेरै हुर्कनु पर्ने डरले र फेरी…

वामदेवले डोल्पाबाट चुनाव लड्ने भएपछि आफ्नो स्वाभिमानका लागि जाग्दै युवा

जागरुक युवाहरु नै समृद्ध डोल्पाको अभिभारा बोक्न सक्छन् र डोल्पाको विकासका लागि समग्र डोल्पाली नागरिक स्वं सक्षम हुनुपर्दछ । डोल्पाको संस्कृति र प्रकृतिको सही सदुपयोग र डोल्पाली नागरिकहरुको जागरण नै समृद्ध डोल्पाका लागि मुख्य आधारहरु…

न जनप्रतिनिधिले चासो दिए नत सरोकारवाला निकायले चासो दिए ?

ककनि । पासाङल्हामु राजमार्ग अन्तर्गत सडक खण्डको ककनी गा पा १ ओखरपौवा गल्छिमा पहिरोको कारण सडक अबरुद्ध हुँदा दिनहु सयौं यात्रीहरुले सकस बोक्नु परेका छन। यात्रीहरु बीच बाटोमा अलपत्र पर्दा पनि यस बारे भने सम्बन्धित…

काठमाडौंमा २ अर्वको लगानीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ बन्ने

काठमाडौं, ८ भदौ । वन्डर्स नेपाल प्रा.ली.ले काठमाडौंको कमलादीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ निर्माण गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर वन्डर्स नेपालले आउने विजया दशमीको घट्स्थापनाको दिन उक्त स्काईवाकको शिलान्यास…