मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

समाजवादी फोरमका सांसद हरिनारायण रौनियार सांसदबाट निलम्बित

काठमाडौं ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् । यद्यपि, प्रतिनिधिसभा नियमावली अनुसार उनले अदालतबाट फैसला नभएसम्म सांसदको लोगो भने प्रयोग…

भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं,साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ३-१ ले भारतको चुनौती पन्छाउँदै नेपाल उपाधि नजिक पुगेको हो । भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा नेपालले उपाधिको दावेदार मानिएको…

मिराजले युरोपमा पाए धोका(भिडियो)

आफुले आँफैलाई भन्दा बढी माया गर्ने मान्छे अरुको अङ्गालोमा बदिएको भेट्नु भो भने कस्तो महसुस गर्नु हुन्छ? हो यस्तै बज्रपात घटेको छ कलाकार / मोडेल तथा गायक मीराज कोइरालालाई। त्रिकोणात्मक प्रेममा अधारित कथा, पुरै बुज्नको…

भब्य रूपमा बिदा कार्यक्रम सम्पन्न

रौतहट -रौतहट जिल्लाको परोहा नगरपालिका अन्तर्गत रहेको हेल्थ पोस्ट लौकाहा मा श्री राजेश्वर सिंह राजपूत ले बिगत २५ बर्ष देखि एउटा ठाउँमा आफ्नो आफु स्वास्थ्य चौकी प्रमुख मा रही जनताहरु लाई सेवा दिई अहिले सम्म…

व्यापारलाई ग्रामिण अर्थतन्त्रसंग जोडौंः मुख्य मन्त्री पोखरेल

उद्योग व्यापार संघ बुटवल रूपन्देहीको आयोजना तथा जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिकाको प्रवद्र्धनमा बुटवलमा तेस्रो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ । यहि असोज २८ गते सम्म सञ्चालन हुने मेलाको शुक्रबार…

हामी नेपाल टुक्रिन दिन्नौं: जय साह

आज मिति सन २०१८ सेप्टेम्बर २३ तारिखका दिन अमेरिकाको पेनसिलिभ्यानिया राज्यको पिट्सवर्ग मेट्रो सिटीमा नेपाली मूलका विभिन्न पेशामा आबद्ध तराईवासी युवाले एउटा वैचारिक गोष्ठी सम्पन्न ग¥यौं । यो गोष्ठीको अध्यक्षता महोत्तरी जिल्लाबाट अमेरिका आई यहाँ…

सीके राउतविरुद्ध अमेरिकामा मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”

पिट्सवर्ग, संयुक्त राज्य अमेरिका, १८ असोज । संयुक्त राज्य अमेरिकामा रहेका नेपाली मधेसी समुदायका युवा उद्यमी, व्यवसायी र विद्यार्थीले सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् । यही सन २०१८ को सेप्टेम्बर…

ऋषि धमलाले नायक बन्न ‘अफर’ गरेपछि रवि लामिछानेले ‘ओके’ भने (भिडियोसहित

काठमाडौं, १८ असोज । पत्रकार रवि लामिछानेले ऋषि धमलाले निर्माण गरेको चलचित्र ‘अनुराग’ हेरेका छन । बिहीबार अपरान्ह कुमारी हल पुगेर लामिछानेले उक्त चलचित्र हेरेका हुन् । चलचित्र हेरिसकेपछि लामिछानेले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने‘ऋषि…

ममाथि लागेको बलात्कारको प्रयासको आरोपमा कुनै सत्यता छैन, प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न तयार छु : अमृत कार्की (भिडियोसहित)

काठमाडौं, १८ असोज । अमृता फाउण्डेशन नेपालका सचिव अमृत कार्कीले आफूमाथि संस्थामा आवद्ध भोल्युनटिएर आँचल श्रेष्ठले यौन दुव्र्यवहार गरेको भनेर लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा उक्त…

हाम्रो परिवारको आगलागीबाट निधन भएको होईन, हत्या नै भएको हो: पीडित परिवार

काठमाडौं, १८ असोज । मोरङको कोनेपोखरी गाउँपालिका–३ हरकपुरमा आगोले जलेर घरसहित एकै परिवारका चार जनाको ज्यान जानेगरि भएको घट्ना नियोजित रुपमा भएको पीडित परिवारले आरोप लगाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले गरेको…