मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

चाडबाडको मुखमा अवसर छोप्दै नेपालका नीजि वायुसेवा कम्पनीहरू, सस्तोमा टिकट बेच्दैनौँ

काठमाडौँ :प्रमुख चाडबाडको मुखमा निजी हवाईसेवा कम्पनीहरूले अरू बेला बेच्ने गरेको आन्तरिक हवाई उडानको टिकट बन्द गर्नाले मारमा परेको यात्रुहरूको गुनासोकाबीच विमान कम्पनीहरूले सधैँ सस्तो टिकट दिने बाध्यता नभएको भन्दै आफ्नो बचाउ गरेका छन्। व्यस्त हुने…

ओलीविरुद्ध म षडयन्त्र गर्दिन–दाहाल

काठमाडौं : श्रीमतीको उपचारका लागि सिंगापुर गएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्किसकेका छन् । उनी सिंगापुर जानु अघिल्लो दिन असोज ९ गते उनले आफ्नो जीवनमा दुई वटा कुराको ठूलो पश्चाताप रहेको बह पोखेका…

दशैमा चिनीको हाराकार, २५ सय मेट्रिक टनचिनी गोदाममै थन्कियो

वीरगञ्जः सङ्घीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज ९कोटा सिस्टम० लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ…

कलंकी–नागढुंगा–नौबिसे सडक पार गर्न १२ घन्टा

काठमाडौं । दशैंको चहलपहलसँगै यात्रु बाहिरिने क्रम पनि सुरु भएको छ । दशैंको लागि टिकट बुकिङ सुरु भएपश्चात् करीब ६ लाख यात्रु बाहिरिसकेको यातायात व्यवसायी सङ्घका महासचिव सरोज सिटौलाले बताएका छन् । पूर्व मेचीदेखि पश्चिम…

टाइगर र दिशाको ब्रेकअप

मुम्बई। बलिवुड अभिनेता टाइगर सराफ र अभिनेत्री दिशा पटानीबीच ब्रेक अप भएको मिडिया रिपोर्ट आएको छ।  बलिवुड कभर गर्ने बलिवुड लाइफ डट कमका अनुसार टाइगर र दिशाको हालै ब्रेकअप भएको रिपोर्ट प्रकाशित गरेको छ। हाल स्टुडेन्ट…

सगरमाथा म्युजिक अवार्डको नोमिनेशन सार्वजनिक (भोट गर्ने तरिका सहित)

काठमाडौं: ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको  युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ४४ विद्यामा २२० जना…

पर्वतमा विकराल बन्दै आत्महत्या

पर्वतको कुश्मा नगरपालिका वडा नं २ खुरकोटका २६ वर्षीय गणेश भनिने फणिन्द्रराज पौडेल गएको तीजको दरखाने दिन भदौ २६ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परे । आठ वटी छोरीको जन्मपछि जन्मेका एक छोरो…

कक्षा ११ को नतिजा एक हप्ता भित्रमा सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा एक हप्ता भित्र सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको छ । यस पटक पाँच लाख…

प्रदेश २ मा राष्ट्रिय अपाङ्ग महासंघको साधारणसभा

जनकपुर, १७ असोज । माननीय गृह राज्यमन्त्री सरोज सिंह कुश्वाहको उपस्थितिमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रदेश न.२ को प्रथम साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान अनुसार देश भरीको सातौं प्रदेशमा प्रदेश…

दशै मा कस्तो मासु खाने कस्तो नखाने ? सेफ कमार चालिसे

  नेपालमा मनाइने पर्वहरूमध्ये हिन्दुहरूले महान चाड भनेकै बडा दशैं हो । यो पर्वमा ठूलाबडा, मान्यजनको हातबाट रातो टिका र आर्शिवाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा रहँदै आएको छ । आफूसँग पर्याप्त पैसा नभए…