मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

आज देखि मेड इन पाकिस्तान प्रदर्शनी  काठमाडौंमा शुरु ।

असोज १७, काठमाडौं । मित्रराष्ट्र पाकिस्तानमा तयारी बस्तुहरुको प्रदर्शनी आज देखि राजधानीको त्रिपुरेश्वरस्थि वल्ड टेड सेन्टरमा शुरु भएको छ । सो प्रदर्शनीको आज एक समारोहबीच नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष हिमालय शम्शेर राणाले…

Inauguration of 9th edition of Made in Pakistan Expo is being organized in Kathmandu

The 9th edition of Made in Pakistan Expo is being organized in Kathmandu at the United World Trade Centre from 03 to 09 October, 2018. On 03 October the Expo was inaugurated by Mr Himalaya…

कतारमा १५० जना नेपाली कामदार अलपत्र (अलपत्र परेका नेपाली कामदारको विवरण सहित)

दोहाः कतारमा १५० जना नेपाली अलपत्र परेका छन् । उनीहरु कतारको सहानिया स्थित होमटोन इन्टरनेशनल कम्पनीमा अलपत्र परेका हुन् । उनीहरुसँगै लगभग ९०० जना आप्रवासी कामदार  अलपत्र परेका छन् ।कम्पनीले बिगत ५ महिना देखि तलब…

काठमाडौँको अठार सय स्थानमा सिसी क्यामेरा जडान गरिने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि…

चाडपर्वको लागि विशेष सुरक्षा रणनीति अपनाइने

विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङले आउदो दशैँ, तिहार, म्हँ पूजा, छठपर्व सर्वसाधारण जनताले हर्षोउल्लास रुपमा मनाउने वातावरण बनाउनका लागि विशेष सुरक्षा रणनीति अपनाउने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित समुदायसँग चिया कार्यक्रमको…

कम्बरमा ५ किलो सुन बोकेका भरिया पक्राउ

काठमाडौं , तस्करीको ५ किलो सुन बोकेर काठमाडौं प्रवेश गरेका शोबहादुर तामाङ बालाजुको तीनपिप्लेबाट पक्राउ परेका छन् । १८ वर्षका शोबहादुर तामाङ रसुवा गोसाइकुण्ड थमान ९ का हुन् । रसुवा नाकाबाट काठमाडौंसम्म सुन पुर्‍याउने जिम्मा…

नेपालद्वारा म्यानमार ८ विकेटले पराजित

काठमाडौं १७ असोज,। टी-२० विश्वकपको एसिया ‘बी’ छनोटमा बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको छ। क्वालालम्पुरस्थित किनरारा ओभलमा म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर  पुरा गर्याे।…

नेपालसँग म्यानमार २९ रनमा समेटियो, सन्दिप लामिछानेले ४ विकेट लिए

मलेसिया , मलेसियामा आजबाट सुरू विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई २९ रनमा समेटेको छ । कमजोर म्यानमारबीरुद्ध टस हारेर नेपालले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २९ रन खर्चिएर सबै विकेट…

डीभीको आवेदन आज रातिबाट खुल्दै, कसरी भर्ने ?

काठमाडौं - अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म…

मेनपावर व्यवसायीको मागमा काँग्रेसको समर्थन : सभापति देउवा

काठमाडौं–उनले मेनपावर व्यवसायलाई धराप पार्ने सरकार विरुद्ध आन्दोलन भए काँग्रेसले काँध थाप्ने आश्वाशन दिए । नेपाली काँग्रेस समर्थित व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमको नयाँ नेतृत्वलाई आफ्नै निवासमा बोलाएर सभापति देउवाले सरकारले जताततै आतंक…