मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

दशा अन्य गरोस दशैले

नेपालीहरु विशेष गरी हिन्दुहरुको महान् चाड दशैं सुरु हुने लागेको छ । मीठो मसिनो खाने, राम्रो लाउने र रमाइलो गर्ने चाडका दशै लिईन्छ । यो चाड धार्मिक हिसाबले मात्र होइन सामाजिक, राजनीतिक र न्यायिक हिसाबले…

काँग्रेसको विधान संशोधन मस्यौदाका सुझावमाथि छलफल शुरु

काठमाडौं–नेपाली काङ्ग्रेसले सातवटै प्रदेशबाट प्राप्त विधान संशोधनको मस्यौदाउपरका राय सुझावमाथि बिहीबारदेखि छलफल प्रारम्भ गर्दैछ ।   विधान संशोधन मस्यौदा समितिको बुधबार बसको बैठकले सो निर्णय गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी…

झापाका सुवास मैनालीको कर्तुत : कीर्ते गरेर मदन लामाको जग्गा कब्जा र खरिदबिक्रीसमेत गरे

काठमाडौं–इलाम स्थित फिक्कलमा रहेको १७ आना जग्गा किर्ते गरी अर्कैको नाममा किनबेच भएको छ । मदन लामाको नाममा रहेको सो जग्गा झापा निवासी सुवास मैनालीले किर्ते गरी १२ आना जग्गा बेचेका छन् भने बाँकी रहेको…

३३ केजी सुन तस्करी प्रकरण : एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

काठमाडौं– गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा गरेको छ । २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी…

दशैं (विजया दशमी): सन्तोष बजगाई

दशैं, आपसी जमघट, सामिप्यता, आदार÷सत्कार, सम्झना र भेटघाट तथा दुःख सुख साटासाट गरेर सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्दुहरुको एक विषेश र महत्वपूर्ण चाड हो । दशहरा, विजया दशमी, नवरात्र आयुध–पूजा आदि उपनामहरुले…

स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्र्तराष्टिय रुपमा पुर्याउन सरकारले प्रधानमन्त्री आधुनिकीकरण परियोजना

असोज १७ सिन्धुली । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सरकारले स्थानीय किसानको समस्या समाधान गर्न लागि परेको बताएका छन् । नेकपा सिन्धुलीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका…

पारिवारिक वातावरणमा सिर्जना भएको दशैं गीत ‘आँसु नझार’ (भिडियो सहित)

हाम्रो बगैंयादोहोरी साँझको प्रस्तुतीको रुपमा बजारमा आएको दशैं गीत ‘आँसु नझार’ यतिबेला चर्चाको सिखरमा रहेको छ । घरमा सासू ससुराको व्यवहार, परदेशी श्रीमान र एक्लो जीवन बिताउँदाको पीडालाई उजागर गरिएको यस गीत विसुद्ध सामाजिक परिवेश…

प्रजातान्त्रिक समूहद्वारा सामुदायिक वन उपभोक्ता महासंघको महाधिवेशन बहिस्कार

काठमाडौँ, १७ असोज । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेशनमा नेकपाले एकलौटी गरेको भन्दै प्रजातान्त्रिक समुहले बहिष्कार गरेको छ । देशभरिबाट आएका सामुदायिक वन उपभोक्ता समुहका प्रजातान्त्रिक धारका प्रतिनिधिहरुले आफुहरुसामु नेकपाको दुई तिहाइको…

चालक निदाउँदा दुर्घटना

काठमाडौं : बबरमहलमा बुधबार दिउँसो पौने २ बजे भयानक दुर्घटना भएको छ । गुडिरहेको कारको चालक निदाउँदा दुर्घटना भएको हो । बानेश्वरबाट माइतीघर तर्फ गइरहेको बा १० च नम्बरको कारको चालक चर्को घामको रापले अकस्मात् निदाए…

समिरमानसिंह बस्नेतलाई ‘ईनकाउन्टर’ गर्न खोजिएको परिवारको आरोप (भिडियोसहित)

काठमाडौं, १७ असोज । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रति बस्नेतको परिवारले आपत्ति तथा शंका जनाउँदै जीवन रक्षाको माग गरेको छ । बुधबार बस्नेतका परिवारले रिपोर्टर्स क्लब नेपालमा…