मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयमा तोडफोड भएको छ ।

काठमाडौं । भदौ १५ त्रिभुवन विश्विद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपूरमा विद्यार्थीहरुले तोडफोड गरी शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठी माथी दुव्र्यवहार गरेका छन् । आइतवार अपहन्न १ः३० मा शिक्षाध्यक्षको कार्यालयमा पसी छलफलका लागी समय उपलब्ध नगराएको भन्दै कार्यालय…

एकरूपैयाँ पनि बढी भाडा लिए पाँच हजार जरिवाना, तोकेभन्दा बढी भाडा लिए विभागलाई जानकारी गराउन आग्रह

काठमाडौँः सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले…

डियर जिन्दगी’ घटस्थापनाको दिन बाट एनटिभीबाट प्रसारण हुने

काठमाडौँ : कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्बजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्बजनिक गरिएको…

अनिश्चित बन्दै नेविसंघ महाधिवेशन

काठमाडौँ : नेपाल विद्यार्थी संघको १२औं अधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसंघ हेर्ने निर्देशन समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित भएको हो । यही कार्तिक १६, १७ र १८ महाधिवेशन सम्पन्न…

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ: धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ । आइतबार जस्तै आज पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो…

चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा

टकहोम: दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी। एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान…

आफ्नै छोरीसँग विवाह गर्न पाइने कानुन पास

एजेन्सी । विश्वका रहेका देशहरुमा केही यस्ता कानुन बनेका छन् जुन सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । आज हामी तपाईहरुलाई यस्तो एउटा देशको बारेमा बताउन जाँदै छौँ जाँहाको कानुन धेरै अचम्म लाग्दो छ। हामी…

वैरो संघद्वारा श्रममन्त्रीविरुद्ध सत्र बूँदे आन्दोलन घोषणा, संघको आन्दोलन पद बचाउने नाटक : वाग्ले

काठमाडौं–मेनपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार ब्यवसायी संघ १७ बुदेँ मागसहित आन्दोलनको घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार क्षेत्रलाई सुधारका नाममा ‘डामाडोल’ पारेको भन्दै संघले आन्दोलनको घोषणा…

कतारको एक प्रतिष्ठित कम्पनीद्धारा दुई नेपाली दाजुभाईलाई नगद इनाम

कतार– सिन्धुपाल्चोकका सहोदर दाजुभाई छटट बहादुर श्रेष्ठ र सोम बहादुर श्रेष्ठले कतारमा जनही १५ हजार रियाल इनाम पाएका छन् । आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् नासर…

बेरोजगार युवा शक्तिलाई देश निर्माणको अभियानमा सरिक गराइन्छ : मन्त्री विष्ट

काठमाडौँ–सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने र पूर्वाधार निर्माण गर्न श्रम शक्तिलाई…