दुई महिनामा पूँजीगत खर्च दुई प्रतिशत
काठमाडौँ–चालू आर्थिक वर्षको दुई महिनामा मात्रै दुई प्रतिशत मात्रै पूँजीगत खर्च भएको पाइएको छ । चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको द्वैमासिक समीक्षाको क्रममा भदौ मसान्तसम्म मात्रै दुई प्रतिशत पूँजीगत खर्च भएको…
नेपालकै ठूलो पार्टी भेन्यु ‘एलिस रिसेप्सन’ खुल्यो
काठमाडौं- लोकप्रिय रेष्टुरेन्टको रुपमा चर्चा कमाएको एलिस रेष्टुरेन्टले नेपालकै ठूलो पार्टी भेन्युको सुविधासहित राजधानीमा ‘एलिस रिसेप्सन’ सञ्चालनमा ल्याएको छ । यही असोज १२ गतेदेखि एलिस रिसेप्सन औपचारिक रुपमा सञ्चालनमा आएको हो । काठमाडौंको गैरीधारामा सञ्चालनमा…
सातदोबाटोस्थित सुमेरु मार्टमा हिमालयन कर्नर अर्गानिक जोनको सुरुवात
विजया दशमी, शुभ–दीपावली तथा छठ पर्व २०७५ को शभकामना सहित बिशेष छुटमा सातदोबाटोस्थित सुमेरु मार्टमा हिमालयन कर्नर अर्गानिक जोनको सुरुवात भएको छ। अर्गानिक जोनमा पाईने सुविधाहरु मा फापरको ढिडोसंग लोकल कुखुराको मासु, हुम्लाको सिमीको दालसंग…
‘अनुराग’ हाउसफुल, टिकट नपाएपछि हलमै दर्शकहरुको नाराबाजी (भिडियोसहित)
काठमाडौं, १३ असोज । पत्रकार ऋषि धमलाले निर्माण गरेको नपाली कथानक चलचित्र ‘अनुराग’ हिजोदेखि अल नेपाल प्रदर्शनमा आएको छ । तर, प्रदर्शनको दोस्रो दिन आज शनिबार अनुरागले आक्रमक व्यापार गरेको छ । काठमाडौंका गोपीकृष्ण हल…
संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले असोज १५ र १६ गते सामूदायिक विद्यालय बन्द गर्ने
‘कि मर्छौ, कि त स्थायी भएरै छाड्छौं’ काठमाडौं, १३ असोज । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाईझैं विज्ञापन नम्बर ३ का…
‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र : झलनाथ खनाल
अनुराग सबै नेपालीहरुले हेर्नैपर्ने चलचित्र हो, धेरै राम्रो बनेको छ : उपसभामुख तुम्बाहाम्फे काठमाडौं। सत्तारुढ दल नेकपाका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र…
लाखौं जनताले दुख भोगीरहेको नौविसे–नागढुँगा सडकको जाम हटाउन सभासद पाण्डेले लिए अग्रसरता
काठमाण्डौं । असोज १३ । दैनिक घण्टौं सम्म सडक जामका कारण लाखौं मानिसहरुले दुख भोगीरहेको धादिङको नौविसे–नागढुँगा सडकको जाम कम गर्नका लागि पुर्व मन्त्री तथा प्रदेश सभासद राजेन्द्र पाण्डेले पहल कदमी थालेका छन् । सडक…
Ex-crews of Air Asia conducted workshop for Flytech Students
Two days Workshop for International Airlines Interview and Grooming Training has been conducted by Air Asia's Ex-crew and Recruitment Managers from Malaysia. Altogether around 125 students participated at the workshop. The workshop was all about…
दशै आयो : सरकारी सहुलियत पसलमा किन्दा कति छुट पाइएला
काठमाडौँ : सरकारले चाडपर्वका बेला उपभोक्ताका लागि सहुलियत पसल खोल्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। ती पसलमा नुन, चिनी, चामल, घिउ लगायतका वस्तुसहित खसीबोका बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराइने बताइएको छ। यस्ता पसलले उपभोक्तालाई केही…
प्रदेश नं ७ को राजधानी गोदावरी नै दुई तिहाईबाट स्वीकृत
कैलाली : प्रदेश नं ७ को राजधानी गोदावरी नगरपालिका–२, तेघरी र नाम सुदूरपश्चिम दुई तिहाईले स्वीकृत भएको छ । आज दिउँसो ३ बजे पुनः शुरू भएको बैठकमा प्रदेशको राजधानी गोदावरी नगरपालिका–४, तेघरी र नाम सुदूरपश्चिम कायम…