मोडलिङमा सफल हुन् सबै ट्यालेण्ट देखाउँछु : नब मोडल सिता ज्योति
काठमाडौँः मोडलिङ तथा कलाकारितामा संघर्षरत रहेर आफ्नो भबिष्य कोर्न अगाडि बढ्दै गरेको नाम हो सिता ज्योति । दैनिक सयौ युवा युवतीहरु मोडलिङलाइ आफ्नो पेशा बनाउन तथा आफ्नो सोख पुरा गर्न मोडलिङ पेशामा आबद्द हुदै गएका…
‘निजगढ विमानस्थल बन्न नदिने षडयन्त्र’
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भइरहेको उल्लेख गर्दै सचेत रहन सरकारलाई आग्रह गरेको छ । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले संघीय संसदको राष्ट्रिय सरोकार…
राजनीतिका खेलाडी पोखरा रङ्गशालामा
पोखरा : अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिनुहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उमेर ६४ वर्ष पुगिसकेका उहाँ अहिले पनि उत्तिकै जोशिलो…
बानेश्वरको संगम स्वीट्लाई कारबाही, पसलमा सिलबन्दी
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नयाँ बानेश्वरस्थित संगम स्वीट्लाई कारबाही गरेको छ । अनुगमन टोलीले मिठार्इमा अखाद्य वस्तु भेटिएपछि पसललाई सिलबन्दी गरेको हो । अनुगमन टोलीले अखाद्य बस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि सो…
२८औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा प जेष्ठ नागरिक लाई दोसल्ला ओढाई सम्मान
२८औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा परोहा नगरपालिकाद्वरा जेष्ठ नागरिक लाई दोसल्ला ओढाई सम्मान सम्मान गरी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस ।सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा यो…
संचारकर्मी किरणको लयमा आयो जालैमा (भिडियाे सहित)
काठमाडौँ : पुस्कर अर्याल र ओम श्रेष्ठ अहिलेको अवस्थामा मिङ्ग्मा तामाङ्ग र एन्जिला वाईबाको माया जालैमा परेका छन ।तर यो रियल लाईफ़्मा भने हैन उनीहरु प्रस्तावित सुन्दरादेबी मिडिया ओरालीको पहिलो प्रस्तुति अनि बिष्णु रकाल र…
“अनुराग” हेर्न हलमै पुगे मन्त्री, नेता तथा कलाकारहरु, कसले के भने ?
काठमाडौं, १६ असोज । पत्रकार ऋषि धमलाले निर्माण गरेको नेपाली कथानक चलचित्र अनुरागले दर्शकको राम्रो साथ पाएको छ । धमलाले बनाएको मुभी भएर मुलुकका चर्चित अनुहारहरुले हलमै गएर अनुराग हेरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष…
पार्टी सिद्धान्त र चिन्तनबाट विचलित : नारायणकाजी
काठमाडौं–नेकपाका प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठले पार्टी माक्र्सवादी सिद्धान्त र चिन्तनबाट विच्चलित हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता श्रेष्ठले पार्टीभित्रको बैचारिक र साँस्कृतिक कमजोरी तथा बढ्दै गएको भ्रष्टाचारप्रति असन्तुष्टी…
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा, वैदेशिक रोजगारीबाट फर्किएका कामदारको तथ्यांक संकलन सुरु
काठमाडौँ – सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली पूर्ण रुपमा संचालनमा ल्याएको छ । सोमबार श्रम कार्यलय ताहाचलमा एक कार्यक्रम गरि श्रम मन्त्रालयका वैदेशिक रोजगार शाखा प्रमुख सह सचिव कृष्ण ज्ञवालीले उक्त प्रणालीको सुरुवात गरेका…
देश बर्बाद हुन लाग्यो, अहिलेको परिपार्टी कायम रहे देश सकिने : गृहमन्त्री थापा
इटहरी–गृहमन्त्री रामबहादुर थापाले अहिलेको परिपार्टी कायम रहे देश सकिने चेतावनी दिएका छन् । त्यसकारण तस्करबिरुद्ध निर्ममतापूर्वक लाग्नुपर्नेमा उनको जोड छ । देशका तस्करसहित गुण्डा, भ्रष्टाचार, लागुऔषध कारोबारी, महिलामाथि हत्याहिंसा र बलात्कार गर्ने्िबरुद्ध सरकार र जनता…