निर्मला पन्त हत्या प्रकरणः डिएनए रिपोर्ट मिलेन, सरकारले आँखामा छारो हाल्ने काम गरेको आरोप
भीमदत्तनगर –कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्या काण्डका अनुसन्धान…
ग्रामिण क्षेत्रमा सशस्त्र संघर्ष र शहरी क्षेत्रमा सशस्त्र जनविद्रोहको कार्यदिशा सहित नेकपा(माओवादी)को राजनैतिक दस्तावेज तयार
रबिन थपलिया । काठमाण्डौं । असोज १५ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले सशस्त्र संघर्ष र सशस्त्र जनविद्रोहको मिश्रण प्रणाली मार्फत नेपाली क्रान्ति सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय सम्मेलनमा छलफलका लागि तयार पारीएको राजनैतिक दस्तावेजमा…
कतार र बेलायतको सहयोग पाएर राम परिवार नै हर्षित
रौतहट।कतार र बेलायतको सहयोग पाएर अपाङ्ग परिवार नै हर्षित भएको छ । श्रम गर्न खाडी मुलुकमा विगत १५ वर्षदेखि कतारमा रहेका महोतरीका जलेश्वर निवासी बद्रीनाथ झाले रौतहटको परोहा नगरपालिका–७ नरकटिया खापका असहाय दुवै खुट्टाले अपांग…
समाजसेवी जगत बहादुर गूरुङले ताज पहिर्याए मिस्टर एण्ड मिस किड्स आईकन नेपाल २०१८ का बिजेताहरूलाई
असोज १५,काठमाडौँ । मिस्टर एण्ड मिस किड्स आईकन नेपाल २०१८ प्रमिला तामाङ को सभापती बरिस्ठ समाजसेवी जगत बहादुर गूरूङ को प्रमुख अतिथि सम्पन्न भएको छ।उत्त कार्यक्रममा रिदम घिसिङ र अक्सा तामाङ संयुक्त रुपमा विजेता भएका…
नेपाल र मलेसियाबीच भिएलएन, बायोमेट्रिक, ओएसी र आइएसी गरेर नै कामदार मलेसिया लैजाने सम्झौता , श्रम सम्झौता चाँडै हुने
नेमलेसिया, –पाली कामदारको लागत रोजगारदाताले नै बेहोर्ने सहमतिसहित नेपाल र मलेसियाबीच दुई पक्षीय श्रम सम्झौतालाई अन्तिम रुप दिइएको छ । मलेसियाको पुत्राजयमा सम्पन्न नेपाल र मलेसियाका उच्च अधिकारीबीचको छलफलबाट श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइएको…
पशुपति क्षेत्रमा वृद्ध तथा अशक्त भक्तजनका लागि दुई वटा सफा ट्याम्पो संचालन
काठमाडौं : पशुपति क्षेत्र भित्र दुई वटा सफा टयाम्पो संचालनमा ल्याइएको छ । वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र २ वटा वातावरण मैंत्री सफा टयाम्पो संचालनमा ल्याइएको हो । लक्ष्मी…
पीपीएलको लागि चितवन राईनोजले लियो अधिकतम मूल्यमा तीन खेलाडी
काठमाडौं : पोखरा प्रिमियर लिगको लागि अहिले खेलाडी लिलामी भइरहेको छ । काठमाडौंको साङग्रिला होटलमा जारी लिलामी प्रक्रियामा ६ टोलीले बोली लगाईरहेको छन । पीपीएलका लागि क्याप्ड सिनियर, एज क्याप्ड खेलाडी र अनक्याप्ड खेलाडीको रुपमा खेलाडीको…
गुणस्तरीय खाद्यन्नको व्यवस्था गर्न सरकारलाई निर्देशन
काठमाडौं : संसदीय समितिले दसैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले दसैं, तिहार, छठ पर्वमा…
जापानमा आँधी, ५० घाइते, जनजीवन प्रभावित
कागोसिमाः जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन् । ‘तुफान त्रामी’…
मालपोत कार्यालयमा तोडफोड
हेटौँडाः थाहा नगरपालिकास्थित मालपोत कार्यालय शिखरकोटमा अज्ञात समूहले आक्रमण गरी तोडफोड गरेका छन् । पालुङ इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालय नजिकै रहेको उक्त कार्यालयमा बिहान ११ः२० बजे करीब सातजना मुखुण्डो र चस्मा लगाएर आएका समूहले…