थारु कल्याणकारिणी सभाद्धारा २२ औं राष्ट्रिय महाधिवेशनबाट पारित २२ बुँदे घोषणापत्र सार्वजनिक
‘टिकापुर घट्नालाई राजनीतिक रुपमा समाधान गर्न पहल गर्ने’ पारित काठमाडौं, ११ असोज । थारु कल्याणकारिणी सभाले आफ्नो २२ औं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार…
पर्यटन वर्ष २०२० को लोगो डिजाईनर उद्धबराज रिमाल सम्मानित
रबिराज रिमाल ११असोज, काठमाडौं । पर्यटन वर्ष २०२० को लोगो डिजाईनर उद्धबराज रिमाल सम्मानित भएका छन् । आज ३९ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले…
नेपाल बहुआयामिक पर्यटन क्षेत्र : मन्त्री अधिकारी
रविराज रिमाल ३९ औं विश्व पर्यटन दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले नेपाल बहुआयामिक पर्यटन क्षेत्र भएकोमा जोड दिंदै आन्तरिक र बाह्य पर्यटक, हवाईमार्ग र सडक मार्गबाट आउने पर्यटनका साथै ग्रामिण र आधुनिक…
‘नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधै पन्छाउने गरेको छ’
न्यूयोर्क –प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गरेका छन् । संयुक्त राष्ट्र…
मलेसियाको बन्द रोजगारी खुलाउन नेपाली टोली मलेसियामा, शुक्रबार नेपाल र मलेसियाका प्रतिनिधिको बैठक
काठमाडौं– चार महिनाभन्दा बढी समयदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउने प्रयासले सार्थकता पाउने सम्भावना देखिएको छ । श्रम सम्झौता गरी बन्द रहेको मलेसियाको रोजगारी खुलाउने विषयलाई टुंगोमा पु¥याउन बुधबार नेपालबाट एक उच्चस्तरीय टोली मलेसिया पुगेको…
पन्तको हत्याको घटनामा संलग्न दोषीलाई छिटो कानूनी कठघरामा उभ्याइने
काठमाडौँ–गृहमन्त्री रामबहादुर थापाले जनताको सुरक्षाका लागि गृह प्रशासनले क्षमताले भ्याएसम्म काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले एकाध घटनासँग जोडेर प्रहरी प्रशासनको इमान्दारी र निष्ठाप्रति उठाइएको प्रश्न जायज…
नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक आजदेखि काठमाडौंमा
काठमाडौँ–नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ । गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले…
नेपाल र यूएईबीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति
काठमाडौं– नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच दुवै मुलुकले अधिकतम लाभ प्राप्त गर्न सक्ने गरी श्रम सम्झौता परिमार्जन गर्ने सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि युएईका राजदूत…
ऋषि धमला भन्छन् :‘अनुराग’ले हसाउँने र रुवाउँने एकसाथ गर्छ
‘अनुरागमा माया छ, प्रेम छ, विछोड छ । यहाँ सबैको समिश्रण छ । अनुरागमा के छैन ?’ नायक–नायिकादेखि बाल कलाकारको यस्तो आग्रह काठमाडौं, १० असोज । यही असोज १२ गते (शुक्रबार) बाट देशैभरि प्रदर्शनमा आउने…
असोज २१ देखि नयाँ नोट, २७ हजारसम्म साट्न पाइने
काठमाडौं- दशैंका लागि नयाँ नोट आगामी २१ गतेदेखि सर्वसाधारणलाई वितरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी २१ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुले नयाँ नोट साट्न पाउने जानकारी गराएको हो । नयाँ नाेट ५, १०,…