मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

जनसवाल दैनिक राष्ट्रिय ‘क’ वर्गमा समावेश

काठमाडौं–जनसवाल राष्ट्रिय दैनिक पत्रपत्रिका वर्गीकरणको सूचीमा राष्ट्रिय ‘क’ वर्गमा समावेश भएको छ । प्रेस काउन्सिल नेपालले  सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण नतिजामा जनसवाल राष्ट्रिय दैनिक राष्ट्रिय ‘क’ वर्गमा समावेश भएको हो । काउन्सिलले यसअघि सार्वजनिक गरेको…

३३ किलो सुन प्रकरणमा पूर्व डिआइजी गोविन्द निरौला पनि रिहा

काठमाडौं–३३ किलो सुन र सनम हत्या प्रकरणमा जेल परेका पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा  रिहा भएका छन् । बिहिबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण…

स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार

काठमाडौं–सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता पहिल्याउन बृहत् छलफल गर्ने भएको छ । आन्तरिक बजारमा रोजगारीको अवस्था नभएको भन्दै वर्षेनी लाखौँको सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले स्वदेशमै रोजगारीको…

वाईडबडी विमान खरिदमा भएको अनियमिताबारे संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ : संसदीय समितिले नेपाल वायुसेवा निगमले एयरबसका दुईवटा वाईडबडी विमान खरिद गर्दा भएको अनियमिताबारे अध्ययन गर्ने भएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकले विमान खरिदमा भएको अनियमिताबारे अध्ययन गर्ने निर्णय गरेको हो…

मलेसियामा विषाक्त रक्सी खाएर मृत्यु भएका मध्ये दुई शब नेपाल ल्याइयो, शेरबहादुरको शव ल्याउन ३८०० रिंगिट लाग्ने

काठमाडौं : विषाक्त रक्सीका कारण मलेसियामा ज्यान गुमाएका नेपालीलाई नेपाल ल्याउन समस्या भएको छ । मलेसियास्थित नेपाली दुतावासले शव नेपाल पठाउन समन्वय नगर्दा समस्या भएकौ छ । यता, मलेसियामा अवैधानिक हैसियतमा रहेका सर्लाहीका शेरबहादुर ठकुरीको शव…

जापानमा नेपाली हाइकु सम्मेलन आइतबारदेखि

काठमाडौँःअन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ । पन्ध्र वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र(नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी…

नेपाली जनताका लागि खाना, नाना र छानासहितको प्रजातन्त्र आवश्यक छ : प्रम ओली (अन्र्तवार्ता)

न्यूयोर्क : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आएका…

८ जनाले एक छाक खाएको बिल ६७ लाख

काठमाडौं : दुबईका राजकुमारले चीनमा ४ लाख युयान (६७ लाख रुपैयाँ)को डिनरको बिल तिरेका छन् । राजकुमारले तिरिएको बिलको बिषयमा अहिले सामाजिक सञ्जालमा ब्यापक चर्चा भईरहेको छ । सांघाईको एक रेस्टुरेन्टका मालिकले राजकुमारमा नाम भने बताएनन् ।…

कुकुरको सङ्ख्या घटाउन गरियो कुकुरको बन्ध्याकरण

भद्रपुरः  सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको हो । भद्रपुर नगरपालिकाको पशु…

स्रोत नखुलेको सम्पति राष्ट्रियकरण नगरिए कडा आन्दोलन गर्ने

काठमाडौं, ११ असोज । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले हालसम्मका सबै तहका नेता कार्यकर्ता, कर्मचारी, ओकिल, न्यायाधीश, प्रशासक, ठूला पत्रकारलगायतको स्रोत नखुलेको सम्पति राष्ट्रियकरण नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार…