कतार जाने युवाले एक रुपैयाँ तिर्नु नपर्ने व्यवस्था हुँदैछः श्रममन्त्री बिष्ट
काठमाडौं - श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताएका छन् । आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री…
“मिस्टर एण्ड मिस कलेज २०७५”को उपाधि आयुष र आशालाई
बुटवल -मिस्टर एण्ड मिस कलेज २०७५ को उपाधि आयुष र आशाले प्राप्त गरेका छन् । एक महिना अगाडी लुम्बिनी अञ्चलका जिल्लाहरुमा भएको अडिसनबाट १५ जना प्रतियोगीलाइ ग्राण्ड फिनालेमा सहभागी गराइएको सो प्रतियोगितामा उपाधि चुम्ने बुटवल…
सावित्री जोशीको आवाजमा व्यङ्ग्यात्मक तिज गीत कता बग्यो मेलम्ची (भिडियो सहित)
सन्तोष बजगाई/काठमाण्डौं–तिज नजिकिदै गर्दा तिजलाई लक्षीत गरि विभिन्न गीतहरु बजारमा आईरहेका छन् । यस्तै क्रममा व्यङ्ग्य सहितको कता गयो मेलम्ची ? बोलको गीत यतिबेला चर्चाको सिखरमा छ । सावित्री जोशी,नेत्र प्रशाद ज्ञावाली र लोकेन्द्र चन्दकोको…
लभधजितासिंह बुढाको पहिलो कृति ‘हामी कसरी जिउछौं’ सार्वजनिक
काठमाडौँ-लेखक जितासिंह बुढा मगर (जितेन्द्र) द्धारा लिखित पुस्तक ‘हामी असरी जिउछाँै’ सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाल राष्ट्रिय कृषी उद्यमी महासंघका महासचिव तथा युवा उद्यमी र समाजसेवी समेत रहेका लेखक बुढा मगरले पत्रकार…
साधनाको बजेट समिक्षा,तथाअभिमुखीकरण तालिम सम्पन्न
साधना लघुबित्त बित्तीय संस्था लिमिटेड केन्द्रीय, कार्यालयको आयोजनामा बजेट समिक्षातथाअभिमुखीकरण तालिमहोटल ब्याम्बो प्यालेसमा सम्पन्न गरेको छ । बित्तीय संस्थाले सेबाप्रबेश गर्ने नबनियुक्तकर्मचारीहरुको क्षमताअभिबृद्धि गर्न,सिकाइस्तर, अधारभुत ज्ञान, बित्तियअनुशासनकायमगर्न साथै गतआ.ब २०७४/०७५ को बार्षिक लक्ष्यतथाप्रगतीको अबस्था एबम…
फेस अफ सिटी–२०१८ को तयारी तीब्र
भरतपुर-मुन मिडिया हाउसको प्रस्तुति “फेस अफ सिटी–२०१८” को फाइनल भदौ २ मा हुँदैछ । १८ जना प्रतिस्पर्धीबाट छानिएर १० जनाको सहभागिता रहने उक्त प्रतियोगिता भरतपुरस्थित कर्भड हलमा हुने कार्यक्रमका कोरियोग्राफर युडेन ठकुरीले जानकारी दिए ।…
व्यवसाय भनेको एउटा दुहुनो गाई हो : अजय कुमार गुप्ता
रुपन्देही जिल्ला नेपालमा मात्रै नभएर विश्वमै परिचित छ लुम्बिनीको नाम बौद्धकालिन समयमा पनि नेपालमा ईटा प्रयोग भएको सप्रमाण बुद्ध जन्मस्थल परिसरमा रहेका ईटा हो । ईटाको व्यवसाय काम कच्चा काम हो, काँचो ईटा पकाएपछि बलियो…
पाइपबाट घरघरमा ग्यास, स्थानीय दंग
विराटनगर : पाइपबाट ग्यास आउँछ भनेको सुन्दा विराटनगर–१४ जतुवाका योगेन्द्र मि श्रलाई आश्चर्य लाग्थ्यो । आफ्नै जीवनकालमा पाइपबाट आएको ग्यासले पकाएको खाना पाउला भनेर उनले कहिल्यै सोचेका थिएनन् । तर बिहीबार बुहारी र पत्नीलाई पन्छाउँदै भान्सा…
संसदीय समितिको नियतमाथि गम्भिर प्रश्न उठेको छ : संविधानविद् आचार्य
काठमाडौं-संविधानविद् डा. भीमार्जुन आचार्यले संसदीय सुनुवाई विशेष समितिको पछिल्लो समयको नियतमाथि नै प्रश्न उठेको बताएका छन् । उनले भने,‘सुनुवाई समितिलाई प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे पूर्ण अधिकार छ । तर, समितिको अभिव्यक्ति…
प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध महाअभियोग लगाउने तयारी छैन : बिडारी
काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य एवम् कानूनविद् रामनारायण बिडारीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीविरुद्ध पार्टीले महाअभियोग लगाउनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले…