मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

खातीको चेतावनी : अदालतलाई निर्देशित र नियन्त्रण गर्न खोजे कसैको भलो हुँदैन्

काठमाडौं-नेपाल बार एशोसिएशनका महासचिव खम्मबहादुर खातीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई सुनुवाई समितिले न्यायालयलाई होच्याउनेगरि प्रश्न सोधेको गुनासो पोखे ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘समितिका सदस्यहरुले जुन किसिमले प्रश्न सोध्नुभएको छ, यो अदालतलाई मानमर्दन र…

दुई तिहाईले जोशीको नाम अस्विकृत भए वैधानिक नै हुन्छ : डा. ज्ञवाली

काठमाडौं-संविधानविदन् डा. चन्द्रकान्त ज्ञवालीले संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम दुई तिहाईले अस्विकृत गरे त्यो वैधानिक हुने स्पष्ट पारेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संघीय ऐन नल्याईकन संसद कार्यविधिमार्फत…

फोहोरले धानेको जिन्दगी

शालिक भट्ट-‘फोहोरले नै मेरो परिवार धानेको छ, मलाई खाते भनुन, अथवा तल्लो स्तरको गाली गरुन मलाई केही मतलब छैन । मलाई त यही फोहोर नै मन पर्छ’ यस्तो कसैले भन्यो भने तपाई उसलाई फरक नजरले…

न्यायापालिकालाई व्यवस्थापिकाको अण्डरमा राख्ने प्रयास भयो : अधिकारी

काठमाडौं-डेमोक्रेटिक लयर्स एशोसिएशनका नवनिर्वाचित अध्यक्ष योगेन्द्र बहादुर अधिकारीले संवैधानिक परिषदले आधार र कारण खुलाई प्रधानन्यायाधीशमा दिपकराज जोशीको नाम सिफारिश गरेकोले अहिले आएर शैक्षिक प्रमाणपत्रको विवाद झिक्नु गलत भएको टिप्पणी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब…

ओली सरकार विचौलियाहरुको कब्जामा छ : नयाँ शक्ति पार्टी, नेपाल

काठमाडौं-नयाँ शक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य, राज्य व्यवस्था तथा संसदीय मामिला विभागकी संयोजक कल्पना धमलाले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएकी छिन् ।रिपोर्टर्स क्लब नेपालमा शुक्रबार राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषदले संयूक्त…

आन्दोलनकै रुपमा विश्व आदिवासी विदस मनाइदैं

काठमाडौं-नेपालका आदिवासीहरुले यस वर्ष पनि आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेका छन् ।नेपालका आदिवासी जनजातिको नेतृत्व संस्था नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस वर्ष २४औं विश्व आदिवासी दिवस पनि आन्दोलनकै…

दुनियाँका सबैभन्दा डरलाग्दा ठाउँ

दुनियाँमा निकै सुन्दर ठाउँहरुको कमी छैन । तर कतिपय ठाउँहरु भने निकै सुन्दर हुनुका बाबजुत आजसम्म पनि बिरानो बनिरहेका छन् अनि डरलाग्दो ठाउँका रुपमा चर्चित छन् । त्यस्ता ठाउँमा जान मानिसहरुले आँट गर्दैनन् । दुनियाँका…

गाउँका नाम पनि कस्ता–कस्ता ? संसदमा हंगामा, सांसदलाई लाज मर्नु

घानाको संसदमा हालै एउटा अनौठो घटना भएको छ । एकजना सांसदले केही गाउँहरुको नाम भनिरहँदा संसदमा हंगामा भयो, सांसदहरु लाजले भुतुक्कै भए र शव्दैपिच्छे हाँसिरहे । महिला सांसदहरु त झनै लाजले रातोपिरो भए ।सांसद फ्रिम्पोंग…

ओली सरकार संवैधानिक व्यवस्था तोड्न उद्धत छ :सांसद खतिवडा

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संविधानको कार्यान्वयन गर्न भन्दापनि संवैधानिक व्यवस्थाहरु तोड्न उद्धत रहेको आरोप लगाएकी छिन् ।बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…

सरकारले ल्याएको बीमा विधेयक–२०७५ अपष्ट र अपूर्ण रहेको आरोप

काठमाडौं-बीमा सर्भेयर संघ नेपालले हालै सरकारले ल्याएको बीमा विधेयक–२०७५ लाई अपष्ट र अपूर्ण रहेको आरोप लगाएको छ ।सोमबार रिपोर्टर्स क्लब नेपालमा बीमा सर्भेयर संघ नेपालले पत्रकार सम्मेलन गरेर तत्काल विधेयक संशोधन गर्न सरकारसँग माग समेत…