घरबहाल सरोकार महासंघ नेपालद्धारा कर घटाउन सरकारसमक्ष माग
काठमाडौं-घरबहाल सरोकार महासंघ नेपालले मुलुकी ऐन देवानी संहिता २०७४ लाई उचित रुपमा कार्यान्वयन गर्नुपर्नेसँगै केही छुटेका कुराहरुको संशोधन गर्न सरकारसमक्ष माग गरेको छ ।समोबार रिपोर्टर्स क्लब नेपालमा घरबहाल सरोकार महासंघ नेपालले पत्रकार सम्मेलन गरेर यस्तो…
सरकारप्रति आशावादी छौं, समर्थन फिर्ता लिने कुनै योजना छैन: महतो
काठमाडौं-राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको पूर्ण विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।सोमबार रिपोर्टर्स…
नौ वर्षपछि त्रिविको परीक्षा सञ्चालन खर्चमा संशोधन
कीर्र्तिपुर -त्रिभुवन विश्वविद्यालय अन्तरगत सञ्चालित वार्षिक परीक्षाहरुमा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीहरुले पारिश्रमिकसम्बन्धी व्यवस्थामा ९ वर्षपछि संशोधन गरी हेरफेर गरिएको छ ।केन्द्रिय परीक्षा सञ्चालक समितिको सिफारिस अनुसार गत श्रावण २ गतेको कार्यकारी परिषद्को बैठकले…
पत्रकार थापाको “शिरै लाउनी शिरफुल मेरो “तीज गीत बजारमा (भिडियोसहित)
पछिल्लो समय तीज गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । तीज गीतमा बिकृती भित्रीएको भन्ने जनजुनासो आईरहेका बेला पत्रकार गीता थापाको टिपिकल तीज गीत शिरै लाउनी शिरफुल मेरो बजारमा आएको छ । भर्खरै मात्र बजारमा…
कृषि तथा वन विज्ञान विश्वविद्यालयबारे साझा धारणा बनाउन सरकारलाई सत्तारुढ दलका नेताको दबाब
काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यूवा नेता ठाकुर गैरेले कृषि तथा वन विज्ञान विश्वविद्यालयको बारेमा साझा धारणा सार्वजनिक गर्नको लागि नेतृत्वलाई दबाब दिईरहेको बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा कृषि तथा बन…
त्रिविमा वेरुजु घटाउने सफ्टवेयर
काठमाडौं -त्रिभुवन विश्वविद्यालय लेखापरिक्षण महाशाखाले बेरुजु घटाउदै त्रिविका सम्पूर्ण निकायहरुमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि सेन्ट्रल वेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सिस्टम’ नामक सफ्टवेयर सञ्चालनमा ल्याएको छ । त्रिवि अन्तर्गतका ३० वटा निकायहरुमा उक्त सफ्टवेयर सिस्टम…
१३ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या, उखुबारीमा फेला पर्याे शव
भीमदत्तनदगर -कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको छ । भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा मृतअवस्थामा बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले…
नेपाल सरकारबाट उचित सेवा/सुविधा नपाएको भारतीय शिक्षकहरुको गुनासो
काठमाडौं- ईन्डियन टिचर एशोसिएशन अफ नेपालका अध्यक्ष अरुण नारायण तिवारीले नेपाल सरकारबाट उचित किसिमको सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।बिहिबार रिपोर्टर्स क्लब नेपालमा ईन्डियन टिचर एशोसिएशन अफ नेपालले पत्रकार सम्मेलन गरेर नेपाली शिक्षक बराबर…
नेपाल प्रहरी प्रतिष्ठानमा ध्यानकर्षण पत्र बुझाईयो
शर्मिला विश्वकर्मा/काठमाण्डौं -नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको नेतृत्वमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायब महानिरिक्षक तथा उक्त प्रतिष्ठनाका कार्यकारी निर्देशक पुष्कर कार्कीलाई भेटगरी ध्यानकर्षण पत्र बुझायो । सो भेटमा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार…
मार्सी चामलको गज्जब ब्रान्डिङ, पसल-पसलमा खोजी
काठमाडौं । केही महिना अघिसम्म मार्सी चामलबारे धरै कमलाई थाहा थियो । राजधानीमा यसको खपत त झन् नगन्य थियो ।तर, अहिले मार्सी चामल खोज्दै राजधानीका पसल तथा डिपार्टमेन्टल स्टोर धाउनेहरु ह्वात्तै बढेका छन् । मेडिकल…