आइतबार देखि बन्द भएको लाइसेन्सको आवेदन खुल्ने
काठमाडौं–करिब डेढ महिनादेखि बन्द भएको सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को आवेदन आगामी आइतबारदेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले साउन १३ गतेदेखि आवेदन खुला गर्ने निर्णय गरेको हो। विभागका निर्देशन तुलसीराम अर्यालका अनुसार उपत्यकासहित देशैभरीका कार्यालयमा अआइतबारदेखि…
शिलु भट्टराई र खुमन अधिकारीको स्वरमा ‘चम्किए तरुनी-तन्नेरी’ भिडियो बजारमा
काठमाडौं- नेपाली नारीहरुको महानचाँड हरितालिका तीज आउन ठिक एक महिना २२ दिन अझै बाँकि छ । तर कलाकारहरु तीजका भाकाहरु बजारमा पठाउनमा व्यस्त देखिन्छन् । केही कलाकारहरुका तीजगीतहरु युटुवमा १० लाख भन्दा बढि भ्युज गईसकेका…
रुँदैरुँदै कानुनमन्त्री तामाङले राजीनामा दिए
काठमाडौं । कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक…
त्रिवि शिक्षण अस्पताल परिसरमा छुट्टा छुट्टै र्याली र अनसन, सरकार मौन(फोटो सहित)
भगवती तिमल्सिना, काठमाडौं-प्रा.डा.गोविन्द केसीको अमारण अनसनप्रति सरकारले व्यवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ, त्रिवि शिक्षण अस्पतालका आवासिय चिकित्सक, नागरिक समाज, सर्वसाधारणले आज १० बजेबाट त्रिवि शिक्षण अस्पताल डा.केसी आमरण बसेको भवन अगाडि अनसन शुरु गरेका छन्…
चौबीस करोड राजश्व संकलन
इनरुवा/रासस-सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यभन्दा बढी अर्थात् १७९।६५ प्रतिशत राजश्व असुली भएको भन्सार कार्यालय कोशी ब्यारेजका कम्प्युटर अधिकृत पारसमणि लामिछानेले जानकारी दिनुभयो ।…
पोल्यान्ड र टर्कीमा नेपाल को प्रस्तुती उत्कृष्ट(फोटो सहित)
काठमाडौं -सस्कृतिक आदन-प्रदान बाट नेपाल लाई बिस्व सामु परीचित गराउदै चन्द्र सुर्य अंकित नेपालको राष्ट्रिय झन्डाका साथमा दौरा सुरुवाल ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली स्टेजमा उक्लन्छन तब दशौ हजार दर्शकको तालिको गडगडाहटबाट…
बालबालिकाको खेलौनाहरुमा उच्च स्तरमा हानिकारक रसायनहरु पाईएको खुलासा
काठमाडौं-भन्सार विभाग प्रमुख मनोजनिधि वाग्लेले सिमानामा अस्वस्थ्यकर सामग्रीहरु प्रेवशमा प्रभावकारी रुपमा लागेको बताएका छन् ।सोमबार जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्रले रिपोर्टर्स क्लब नेपालमा ‘बालबालिकाको खेलौनाहरुमा उच्च स्तरमा हानिकारक रसायनहरु पाईएकोले राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनको आवश्कत्ता’…
अशोक दर्जीलाई स्वरसम्राट बनाऔं : टिका बुढाथोकी (भिडियोसहित)
काठमाडौं-‘स्टुडियो नाईन’ का निर्देशक टिका बुढाथोकीले पछिल्लो समयका चर्चित तथा लोकप्रिय बाल गायक अशोक दर्जीलाई ‘स्वर सम्राट अशोक’ बनाउनको लागि साथ दिन आग्रह गरेका छन् |रिपोेर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बुढाथोकीले केही दिन अघि…
अनशनको नाममा तोडफोड गरेर राजनीतिक अस्थिरता निम्त्याउन खोजे सरकार चुप लागेर बस्दैन् : मन्त्री महासेठ (भिडियोसहित)
काठमाडौं, ६ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अहिलेपनि यातायात क्षेत्रमा सिण्डिकेट कायम छ भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अब सिण्डिकेट कहिल्यैपनि नफर्किनेगरि अन्त्य भैसक्यो, सिण्डिकेट चलाउने संघ…
आठमहिनामानै अब्बलबन्यो साधनालघुवित्त
गोरखा-गोरखा केन्द्रीयकार्यालय रहेको साधनालघुवित्तवित्तीय संस्थालिमिटेडले संचानलमाआएको आठमहीनामानै यस आ.ब. २०७४।०७५मा सबैको सामु अब्बलदर्जाको वित्तीय संस्थाको रुपमा परिचित गराउन सफलभएको छ। छोटो समयमानै मुनाफाआर्जन गर्न सफलभएको यस वित्तीय संस्थाले दुरदराज सम्मआफनो शाखाबिस्तार गरि हाल २० वटाशाखाकार्यालय…