मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

मोफसल यात्रामा हैरानको टिम

बुटवल -विश्वकै कान्छा सौगात विष्टको निर्देशनमा बनेको चलचित्र हैरानको प्रचार–प्रसारका लागि निर्माता टोली मौफसलको दौडमा निस्किएको छ । टोलीले बुधबार प्रदेश नम्बर पाँचको अस्थायी मुकाम बुटवलमा पत्रकारहरूसँग फिल्मको बारेको साक्षात्कार गर्यो । चलचित्र आउँदो जेठ…

साउदी जेलमा रहेका पुन र घर्तीलाई छिट्टै नेपाल झिकाउन पहल गरिने

काठमाडौं-उपराष्ट्रपति नन्द बहादुर पनका छोरा एवम् समाजसेवी दिपेश पुनले ब्लडमनीको अभावमा साउदीको जेलमा रहेका गोरखाका कुमार पुन र रोल्पा निवासी दिलबहादुर घर्तीलाई केही समयमै नेपाल झिकाउने पीडित परिवारलाई वचन दिएका छन् । रिपोर्टर्स क्लबमा दिलबहादुर…

औषधि उत्पादन संघलाई अनुगमन गर्छु, स्वास्थ्य क्षेत्रको सिण्डिकेट तोड्छु : मन्त्री अर्याल

काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा रहेका सिण्डिकेट तोड्ने उद्धघोष गरेकी छिन् । उनले भनिन्,‘स्वास्थ्य क्षेत्रभित्र रहेका सबै खाले बेथिति तथा सिण्डिकेट तोड्छु।’बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो…

‘भारतीय प्रधानमन्त्री मोदीलाई उच्च सम्मानका साथ स्वागत गर्छौ’- मन्त्री यादव

काठमाडौं-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय माताहातका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने स्पष्ट पारेका छन् ।बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल…

भारत–पाकिस्तान सीमा सहित भारतको १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी, अहिलेसम्म १ सय २४ जनाको ज्यान गयो

एजेन्सी । भारतको १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी गरिएको छ । १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी गर्नुको कारण हो अत्याधिक हावाहुरी । भारतीय मौसम विभागले भारतको १३ वटा राज्यमा…

गर्भवती महिलालाई नगरपालिकाको आग्रह– गर्भ परीक्षण गराउनूस, अण्डा लैजानूस्

२५ वैशाख, स्याङ्जा । स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई जिल्लाको भिरकोट नगरपालिकाले अण्डा वितरण गर्न थालेको छ । गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले…

रेसुङ्गा विमानस्थलमा जेठ पहिलो साता परिक्षण उडान

गुल्मी । गुल्मीमा रेसुङ्गा विमान स्थलमा आउने जेठ पहिलो साता परिक्षण उडान हुने भएको छ । गएको दशैमा नै धुले उडान गर्ने भनिए पनि विविध कारणले समस्या परेको थियो । विमानस्थल निमार्ण समिती अध्यक्ष मधुकृष्ण…

महिलाको पेटबाट निकालियो ६० किलोको डल्लो

धेरै महिलाहरु हुन्छन् जसको जिउको जम्माजम्मी वजन पनि ६० किलो हुँदैन । तर एकजना महिलाको भने पेटबाटै ६० किलो वजनको मासुको डल्लो निकालिएको छ । ५ घण्टाको गहन शल्यक्रिया पश्चात् २५ जना डाक्टरको समूहले एकजना…

१० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

२३ वैशाख, काठमाडौं । हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले नगद १० लाख ४० हजार रुपैयाँसहित शुक्रबार पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको विशेष टोलीले झापा शिवगञ्ज गाउँपालिका– २ का २४ वर्षीय…

नयाँ बसपार्कबाट समितिका सबै काउन्टर हटाउने निर्णय, कम्पनीका मात्रै राखिने

२१ वैशाख, काठमाडौं । सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ । विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट…