मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

डीआईजी रमेश खरेलले राजीनामा दिए

काठमाडौं-नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् ।सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् ।राजीनामा दिनुअघि  कुरा गर्दै खरेलले भनेका थिए, ‘म ह्युमिलेट…

अनुसूचित जाति–जनजाति अत्याचार निवारण अधिनियम–१९८९’ प्रतिगामी संशोधन तत्काल फिर्ता गर्न माग

भारतीय दुतावास अगाडी दलितले दिए धर्ना काठमाडौं- भारतीय सरकारले भारतीय दलित समुदायका १२ जनाको हत्या गरेको विरोधमा नेपालका दलितहरुले काठमाडौंमा धर्ना दिएका छन् । उनीहरुले भारतमा जारी दलित आन्दोलनप्रति ऐक्यबद्धता पनि जनाएका छन् ।गत २०…

विदेश जाने होइन, विदेशबाट पैसा नेपालमा आउँछ

नारायणप्रसाद पन्थ अध्यक्ष रोटरी क्लब अफ बुटवल/रोटरी क्लव अफ बुटवलको वर्ष २०१८/१९ का लागि प्राज्ञिक व्यक्तित्व रोटरियन नारायणप्रसाद पन्थ अध्यक्ष निर्वाचित भएका छन् ।समाजसेवी एवं शैक्षिक व्यक्तित्व पन्थ त्रिभूवन विश्वविद्यालयका उप-प्राध्यापक हुन् । रुपन्देहीका दुई…

विप्लव समूहले पाल्पाका मेयर र गाउँपालिकाका प्रमुखहरुलाई तत्काल राजीनामाको धम्की

पाल्पा— नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह मगँरात स्वायत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद्ले पाल्पाका नगरपालिका मेयर र गाउँपालिकाका प्रमुखहरुलाई तत्काल राजीनामाको धम्की दिएको छ ।तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापा, माथागढी गाउँपालिका…

दशैंअघि नै पानी आउने मेलम्चीबाट काठमाडौंमा

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको पनि आज ब्रेक थ्रु भएको (छिचोलिएको) छ । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको सोमबार सिन्धु ग्याल्टुङ खण्डमा ब्रेक थ्रु भएको हो ।प्राविधिक रुपमा सुरुङ खनेर सोमबार नै सकिएको भए…

बुटवलमा ५० करोड लगानीमा होटल एभिन्यू सञ्चालन

बुटवल- बुटवलमा ५० करोड लगानीमा होटल एभिन्यू प्रा.लि सञ्चालनमा आएको छ ।आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी बुटवलको गोलपार्कमा सिद्धार्थ राजमार्ग किनारमै होटल एभिन्यू खुलेको हो ।यो होटल बुटवलकै पहिलो विजनेस होटलका रुपमा स्थापित भएको…

विश्वका घुम्नैपर्ने देशको सुचिमा नेपाल पहिलो नम्बरमा

काठमाडौं-विश्वको गरिब राष्ट्रको सुचिमा पर्ने नेपाल, प्राकृतिक छटाहरुले भरिपूर्ण देश हो । लामो समयदेखि विश्वका पर्यटकहरुको गन्तब्य बन्ने गरेको हामी नेपालीहरूका लागि एउटा खुसीको खबर छ । संसारका विकसित भनेर चिनिने देशहरूलाई पछि पार्दै नेपाल…

भारतमा ट्रक दुर्घटना १८को मृत्यु, १५ घाइते

नयाँदिल्ली: भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ ।मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।सडकको…

बालअधिकारका लागि सगरमाथा आरोहण

काठमाडौँ: एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने हुनुभएको छ ।यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले बालअधिकारका लागि चेतना फैलाउन आफूले बुधबारदेखि…

पाँच करोडको इँटा नष्ट

भक्तपुर: एक सातायता परेको असिना पानीका कारण जिल्लामा रु पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ ।जिल्लाका ६२ वटा इँटा भट्टामा रहेको काँचो इँटा असिना पानीका कारण नष्ट भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष…