मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति ध्यानार्कषण

काठमाडौं- ईन्टरनेट प्रदायक संस्था कम्युटर एसोसिएशन अफ नेपाल (क्यान) महासंघ र ईन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति ध्यानार्कषण जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा (क्यान) महासंघ र आईस्पानले संयुक्त…

राजदुतावासको सहयोगमा बालकृष्णले गरे ८ बालकको उद्धार

भारतीय राजदुतावासको सहयोगमा बालकृष्ण पाण्डेले ८ जना बालकको उद्धार गरेका छन् । भारतका बिभिन्न स्थानमा रहेका ८ नेपाली बालकको उद्धार गरीएको हो । बालकृष्णको २२ दिनको अथहक प्रयास पछि ती बालकलाई नेपाल फर्काउन सफल भएको…

Climbing MT Everest wasn’t so tough:Chhoki Sherpa and Sharmila Tamang

Newslines: What inspired both of you to climb Mt Everest? Chhoki Sherpa: I always wanted to climb Everest since I was in my teens. So basically it is a dream come true. I had heard…

च्याङ्वा लामाको सीवी फ्रेमिङभित्र राजनेता देखि अभिनेतासम्मका गजबका तस्बीर

काठमाडौ- नेपालको राजनेता नै बन्न सफल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो फोटोको गजबको बेजोड फ्रेमिङ देखेर चकित बनेका छन्। अध्यक्ष ओली यति धेरै राम्रो चमत्कारिक फ्रेम नेपालमा नै बनेको तथा नेपालका चर्चित फोटोग्राफर…

पत्रकार शर्मा इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत (फोटो सहित )

हेटौडा-क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ ।इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमका बीच उक्त पुरस्कार वितरण गरिएको हो ।…

थारु पत्रकार संघ नेपालको केन्द्रीय कमिटी नवलपरासीमा

नवलपरासी- थारु पत्रकार संघ नेपालको केन्द्रीय कमिटीको बैठक नवलपरासीको अमलटारी मध्‍यवर्ती होमस्टेमा सुरु भएको छ। केन्द्रीय अध्‍यक्ष मदन चौधरीको अध्‍यक्षतामा सुरु भएको बैठकमा पाँच सदस्‍यीय केन्द्रीय सचिवालय गठन गरेको छ। जसमा मदन चौधरी (थारुवान डटकम),…

गायिका सावित्री जोशीको लय,शब्दमा गाजलु(भिडियो सहित)

काठमाडौँ - नेपाली सांगीतिक यात्रामा छडके सलाम छ बोल को लोक दोहरी गीत बाट एका एक चर्चामा आएकी पछिल्लो समयमा देश तथा बिदेश का स्टेज कार्यक्रम मा ब्यस्त स्टेज प्रस्तुती मा माहिर मानिएकी चर्चित लोकदोहोरी…

निर्देशक ढकालले बनाउने भए द लष्ट गर्ल

बुटवल - नेपाली चेलीको सत्य घटनामा आधारित चलचित्र हराएकी चेली लघु चलचित्र बन्ने भएको छ । विगत लामो समयदेखि रुपन्देहीमा शैक्षिक परामर्सको रुपमा कार्य गर्दै आएका स्टडी वल्ड एजुकेशन प्रालिका देव बहादुर कुँवरले रङ्ग क्षेत्रमा…

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं- काठमाडौंको भृकुटिमण्डपमा यही जेठ १२ र १३ गते सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको संघले जनाएको छ ।रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय संगीतकर्मी संघले पत्रकार सम्मलेन गरेर संस्थाको चौथो राष्ट्रिय महाधिवेशनको…

तस्करी, असुरक्षा रहत्या हिंसा मुक्त रौतहट बनाउने : प्रहरी उपरिक्षक के.सी

रौतहट/अभिकनु कुमार पटेल-रौतहटमा पछिल्लो समय स्थानीयनिर्वाचन देखि अहिले सम्मजिल्लाभित्रविभिन्नहत्याहिंसा, बलात्कार, अपहरण,तस्करी, पसल र घरहरुमाचोरीको घटनालगायतचर्चाकै बिषयबनीचुनौतीपूर्ण ठाउँको रुपमा देखिएको छ ।भरतपुर तालिम केन्द्रबाट जिल्लाप्रहरी कार्यालय रौतहटमाप्रमुखको रुपमा १८ दिन अघिप्रहरी उपरिक्षक रवीन्द्र के.सी. आउनु भएका…