मन्त्रीको निर्देशनमा विमानस्थलमा भयो यस्तो राम्रो काम
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान कक्षमा २ सय नयाँ कुर्सी थपिएको छ ।हवाई ट्राफिक जामका कारण यात्रुहरुले लामो समय पर्खनु पर्दा समस्या भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको निर्देशनमा नयाँ…
अबको ६ वर्षमा भारतीय रेल काठमाडौं आइपुग्न
काठमाडौं -नेपाल–भारतबीच रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण सम्पन्न गर्न पूर्वतयारीसमेत न्यूनतम ६ वर्ष लाग्ने भएको छ।रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार पूर्वतयारीलाई एक वर्षमा सम्पन्न गरी अगाडि बढ्दा पनि अबको ६ वर्षमा मात्र रक्सौल भएर…
लक्ष्मेस्वरी मा.बि नुवाकोटमा धार्मिक महोत्सव बैशाख ४ गतेदेखी १२ गतेसम्म
नुवाकोट - बेल्कोटगढी- ३ नुवाकोट मा रहेको श्री लक्ष्मेस्वरी माध्यमिक बिधालयले शैक्षिक सत्र २०७५-०७६ मा कक्षा ११-१२ सन्चालन गर्ने उदेश्य ले आगामी बैशाख ४ गतेदेखी बैशाख १२ गतेसम्म बिधालय प्राङ्गणमा "१०८ श्रीमद्भागवत सप्ताह धन-धान्यान्चल ज्ञान महायज्ञ…
नुवाकोट– तारकेश्वर मैत्री समाज काठमाडौंमा गठन
काठमाडौं -नुवाकोटबाट काठमाडौंको तारकेश्वरमा आएर बसोबास गर्ने नुवाकोट जिल्लाबासीहरु एकजुट भएका छन् । तारकेश्वर १० स्थीत इमेज स्कुलमा शनिबार बृहद भेलाको आयोजना गदै नुवाकोट– तारकेश्वर मैत्री समाज, काठमाडौं गठन गरिएको छ । इमेज स्कुलका प्रिन्सीपल…
नेपाली रेडियो नेटवर्कद्धारा बानकानवनिर्वाचितपदाधिकारीलाई बधाई तथा सम्मान
काठमाडौं- नेपाली रेडियो नेटवर्क (एनआरएन) ले व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकाष्टीङ एशोसिएसनअफ नेपाल (बान)को महाधिवेशनबाट नवनिर्वाचितपदाधिकारीहरुलाई बधाइतथा सम्मानव्यक्त गरेको गरेको छ ।रिर्पोटस क्लब नेपालमाआयोजनागरिएको बधाईतथा सम्मानकार्यक्रममामहाधिवेसनबाट निर्वाचित सम्पुर्ण पदाधीकारीहरुलाई क्लबकाअध्यक्षतथा नेपाली रेडियो नेटवर्ककाअध्यक्षपत्रकार ऋषिधमलाले बधाई…
भारतीय नेताहरुको एक स्वर :ओलीको भारत भ्रमण सफल र फलदायी
नयाँदिल्ली-भारतीय नेताहरुले नेपालकाप्रधानमन्त्री केपीशर्मा ओलीको तीनदिने राजकीयभारत भ्रमण अत्यन्तै फलदायी र सफलभएको प्रतिक्रियादिएका छन् ।नयाँदिल्लीमा रहेकापत्रकार ऋषिधमलासँग संक्षिप्त कुराकानीगर्दै भारतीय सत्तारुढ दल र प्रतिपक्षीदुवै दलकाप्रभावशाली नेताहरुले यस्तो प्रतिक्रियादिएकाहुन् ।भारतीय गृहमन्त्री राजनाथ सिंहले धमलासँगको कुराकानीमाभने,‘ओलीजीको भ्रमण…
अनशन बस्दापनि सरकारले वास्ता नगरेको भन्दै सामाजिक परिचालिकाहरुको गुनासो
काठमाडौं-केन्द्र्रीय सामाजिक परिचालिका संघर्ष/समन्वय समितिकी संयोजक कविता थापाले सामाजिक परिचालिकाको बारेमा सरकार बेखबर बनेको आरोप लगाएकी छिन् ।आईतबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष/समन्वय समितिले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै बोल्दै संयोजक थापाले यस्तो आरोप लगाएकी हुन्…
उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध : गृहमन्त्री थापा
चितवन - गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताउनुभएको छ । चितवन उद्योग संघले आज यहाँ आयोजना गरेको गृहमन्त्री र उद्यमीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक आवरणमा…
बुटवलको भाट भटेनीको आगो ४ घण्टापछी नियन्त्रणमा : करोडौको क्षति (भिडीयो सहित )
बुटवल - बुटवलको भाट भटेनी सुपर मार्केटमा आज बिहानै लागेको आगो ४ घण्टापछी निभाइएको छ|आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित चार ओटा दमकलले प्रयास गरिरहेका थियो ,भैरहवाको दमकलले आगो निभाउने प्रयास गरेका…
नयाँ बर्षमा पोखरामा ‘पोखरा फुड कार्निभल’ हुने
भरतपुर : प्रायः अंग्रेजी नयाँ बर्षमा मात्र रौनक देखिने पर्यटकीय नगरी पोखरामा नेपाली नयाँ बर्षमा पनि उल्लासमय हुने भएको छ । आई ब्लुज म्यानेजमेन्टले नयाँ वर्ष २०७५ को अवसरमा पोखरामा आकर्षक अफरसहितको ‘पोखरा फुड कार्निभल’ को…