अध्यक्षद्धय ओली–प्रचण्डको प्रतिवेदन सर्वसम्मतीले पारित हुन्छ : गजुरेल
काठमाडौं, ९ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित हुने…
कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा छ, तर हिन्दूराष्ट्रको एजेण्डा बोकेको छैन : साउद
काठमाडौं, ९ पुस ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीभित्र चलेको बताए । यद्धपी उनले…
‘चीन र भारत साम्राज्यवादी देश हुन वा होईनन्?’ पुस्तक विमोचित
काठमाडौँ,९ पुस । नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रिय कार्यालयद्धारा लिखित ‘चीन र भारत साम्राज्यवादी देश हुन वा होईनन्?’ भन्ने पुस्तकको विमोचन गरिएको छ । सोमवार रिपोटर्स क्लब नेपालमा आयोजना गरिएको एक कार्यक्रमकाबीच सो पुस्तकको बिमोचन…
काठमाडौं उपत्यकामा भूकम्पकाे धक्का महशुश, केन्द्रबिन्दु सिन्धुपाल्चोक
काठमाडौं। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ म्याग्निच्युटको परकम्पन गएको छ। आज आइतवार बिहान ५ बजेर ६ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। परकम्पको धक्का महसुस काठमाडौं उपत्यकामा पनि महशुश गरिएको…
इन्डोनेसियामा सुनामी, २० जनाको मृत्यु, १ सय ६५ जना घाइते
काठमाडौं। इन्डोनेसिया आएको सुनामीमा परेर कम्तिमा २० जनाको मृत्यु भएको छ। सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर उनीहरुको मृत्यु भएको हो। सुनामीमा परेर १ सय ६५ जना घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको…
कर्मचारी समायोजन ऐन तत्काल संशोधन नगरे सरकारले अकल्पनीय क्षती व्यहोर्नुपर्ने चेतावनी
काठमाडौं, ८ पुस । राष्ट्रिय कर्मचारी महासंघको अध्यक्षमा टोप बहादुर बानियाँ सर्वसम्मत चयन भएका छन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय कर्मचारी महासंघ, नेपालले पत्रकार सम्मेलन गरेर चौथो राष्ट्रिय सम्मेलन र कर्मचारी समायोजन अध्यादेश–२०७५ का बारेमा…
नब गायक सुखल भट्टराईको “ज्यान बचाउनै गाह्राे छ विरानो मुलुक मलेसियामा”गीति एल्बम जनचेतना को लागि भिडियो सहित सार्बजनिक
सुखल भट्टराई र सावित्रा रिमालको संयुक्त प्रस्तुतिमा बजारमा ल्याउनु भएको छ, लाखौं श्रमजीवी नेपाली दाजुभाई बाध्यताले मलेसियामा श्रम बेच्नु पर्ने यो अवस्थामा यहाँ कार्यरत हजारौं श्रमिकले भोग्नु परेको सास्ती र चरम श्रम शोषणको उपज, एउटै…
पुरुषले दुई वटी श्रीमती बिबाह गरे अतिरिक्त भत्ता
काठमाडौं । नेपालमा कानुनका कारण पुरुषले दुई वटी श्रीमती बिबाह गरे झमेला बेहोर्नुपर्ने अवस्था छ । तर युएइ सरकारले भने अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे…
एपिएफद्वारा आर्मी २–१ गोल अन्तरले पराजित
काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले…
दाङ बस दुर्घटनामा परि ज्यान गुमाएका २३ जनाको सनाखत
तुलसीपुर – दाङ बस दुर्घटनामा परि ज्यान गुमाएका २३ जनाको सनाखत भएको छ । ईलाका प्रहरी कार्यालयका अनुसार राप्तीराज मार्ग अन्र्तगत दाङ तुलसीपुर उपहानगरपालिका वडा नम्वर ३ राम्रीमा भएको दुर्घटनामा दाङका ६ जना, जुम्लाका ११…