ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

गन्तव्य नेपाल ग्रुपद्वारा पत्रकारलाई पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर वितरण

जेठ १६ काठमाडौ । गन्तव्य नेपाल ग्रुपको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । आज गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव…

विश्वभर कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ५९ लाख नाघेयो

काठमाडौं, १६ जेठ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५९ लाख नाघेको छ। पछिल्लो अपडेट अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ६१ हजार ९ सय ९६ छ। संसारभर ५९ लाख…

समाजसेवी पाण्डेद्वारा अर्घाखाँची मालारानी गाउँपालिकाका दलित परिवारलाई १५ दिनको खाद्यान्न उपलब्ध

काठमाडौ - विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोविड–१९)को रोकथामका लागि भारत सरकारले लगाएको बन्दाबन्दी(लकडाउन) का कारण भारतमा लाखौँको संख्यामा नेपालीहरु समस्यामा परेका छन् । यसैक्रममा नेपालको अघार्खाची जिल्लामा जन्मिएका बालकृष्ण पाण्डे जनसम्पर्क समिति भारतका केन्द्रीय…

भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु : जाँच गर्दा कोरोना पुष्टि

काठमाडौँ - भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ  । गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक युवकको…

आजमात्रै १५६ जना थपिए, संक्रमितको संख्या १ हजार ४२ पुग्यो

काठमाडौं । आज विहिबार मात्रै १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या सँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २,…

आर्थिक वर्ष २०७७/०७८ को बजेट (LIVE)

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक आयव्यय (बजेट) प्रस्तुत गरिरहेका छन्। अर्थमन्त्रीको रुपमा खतिवडाको यो तेस्रो बजेट हो। हरेक वर्षको जेठ १५ गते आउने आर्थिक वर्षको…

सलहको प्रकोपले भारतमा हजारौँ हेक्टरको बाली नष्ट, नेपालमा रोकथामको तयारी

काठमाडौं – कोरोना भाइरसको महामारीले संसार आक्रान्त भइरहेका बेला यतिबेलै अर्को एउटा किराले एकै दिन हजारौं मानिसलाई पुग्ने बाली नष्ट गरेपछि भारतमा समस्या सृजना भएको छ । २ ग्राम मात्र तौल रहेको सलह किरा दिनको…

बिदेशबाट आएको रकम घरबाटै खातामा जम्मा गर्न सकिने

कमल राज पुरी/गुल्मी- नेपालमा लकडाउन भएको दुइमहिना भन्दा धेरै भइसकेको छ । धेरै मानिसहरु घरकै काममा ब्यस्त रहेका छन भने दैनिक उपभोग्य सामान खरिद गर्न र बैकिङ्ग कामको लागि बजार क्षेत्रमा जानुपर्ने बाध्यता रहेको छ…

फौजी किराको कारण मकै खेतिमा क्षति , किसानमा ठूलो पिडा

कमल राज पुरी नेपालमा धान पछीको दोस्रो खाद्यान्न वाली मकै हो । मकै छरेदेखि नभित्र्याउने समयसम्म विभिन्न किराहरुले क्षति पु-याउन सक्छन । नेपालमा केही वर्ष यता अमेरिकी फौजी किरा नामको किरा विभिन्न वालीमा देखा परेको…

कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै

काठमाडौं, १५ जेठ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहीबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५७ हजार ४…